२०७८ कार्तिक ११ बिहीबार

प्रदेशहरु खारेज गरी, १०० जनाको संसद र १० जनाको मात्रै मन्त्रिमण्डल बनाऔं ।

काठमाडौ : नेपाललाई आर्थिक सं’कटबाट जोगाउनका लागि प्रदेशहरु खारे’ज गरी, सय जनाको संसद र १० जनाको मात्रै मन्त्रि मण्डल बनाऔं, विश्वव्यापी महामा’रीको रुप लिएको

कोरोना भाइरसका कारण नेपाल पनि ठूलो आ’र्थिक सं’कटमा पर्न सक्ने देखिन्छ । नेपालका लागि नेपाली अभियानका एक अभियान्ता समेत रहेका बालकृष्ण न्यौपानेले सं’कटबाट जोगिन प्रदेशहरुको खा’रेज गरि सय जनाको संसद र दश सदस्यीय

मन्त्रि मण्डल रहने प्रणालीमा जानुपर्ने तर्क अघि सारेका छन् । एक यूट्युव च्यानलमा बोल्दै उनले कोरोना महामारीले अहिलेको राजनीतिक व्यवस्था र संविधानलाई सं’कटमा पारेको भन्दै अहिलेको संरचना आ’र्थिकरुपमा धानिन नसक्ने अवस्थामा पुगेको बताएका हुन् ।

न्यौपानेले अब वैदेशिक रोजगारीबाट विप्रे’षण आयमा पनि कमी हुने र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा पनि नआउने भएकाले १० जनाको मन्त्रि’मण्डल, सय जनाको मात्रै संसद बनाउनुपर्ने भन्दै प्रदेशहरु खारेज गर्नुपर्ने तर्क गरेका हुन् ।

त्यसो नगर्ने हो भने हात्तिलाई ‘बोकाको दाना जस्तो हुने उनको तर्क रहेको छ ।न्यौपानेले बोकालाई दिने दाताले हात्तिलाई नपुग्ने बताउँदै संविधानसभा निर्वाचन गराउने नाममा राज्यको ठूलो धुकुटी खर्च भएको र तीन तहको सरकारको ठूलो

संरचनाबाट राज्य कोषमा ठूलो लुट गर्ने काम भइरहेकोले यसलाई रोक्न छरितो संर’चनामा जानुको विकल्प नरहेको समेत बताएका छन् । वरिष्ठ अधिवक्तासमेत रहेका न्यौपानेले फजुल खर्च कटौ’तीतर्फ नजाने हो भने कर्मचारीले तलव खान नै

‘स्थिति आउनसक्ने भन्दै रुसमा जस्तै आधा तलवमा काम गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन् । आर्थिक अवस्था राम्रो हुँदा मात्रै धेरै खर्च गर्ने हो भन्दै उनले तर आर्थिक अवस्था बिग्रि’एमा खर्च क’टौतीमा जानैपर्ने बताए ।

कोरोनाको समस्या कहिलेसम्म रहन्छ त रु अनिश्चित रहे पनि यसले ठूलो आ’र्थिक समस्या आउने कुरा सुनिश्चित रहेको बताउनु भयाे । सानो र कम खर्चिलो संरच’नाबाट अघि नबढ्ने हो भने यो देश चल्न सक्दैन भन्दै उनले को’रोनाका कारण नेपालीहरुले अझै धेरै दुःख पाउनुपर्ने दिन आउँदैछ भने ।

२०७८ बैशाख २६, आईतवार ११:२९ गते 1 Minute 613 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार