आइतबार , साउन १०, २०७८

आफूले प्रयोग गर्दै आएको गाडी एम्बुलेन्स बनाएका मेयर मोटरसाइकलमा ।

बैसाख २६, २०७८ आइतबार 305

काठमाडौ : महानगरपालिकाका प्रमुख भीम पराजुली मोटरसाइकलमा यात्रा गर्न थालेका छन् । को’रोना स’ङ्क्रमित ओसार–पसार गर्नका लागि एम्बुलेन्सका रूपमा प्रयोग

आफ्नो निजी गाडी दिएका उनी शनिबार मोटरसाइकलमा दैनिक काममा निस्किएका हुन् । मेयर पराजुलीले शुक्रबार आफूले प्रयोग गर्दै आएको को१झ ४९४ नम्बरको टोयटा फर्च्युनर गाडीलाई जनसेवामा समर्पित गर्ने निर्णय गरेका थिए ।

यस्तै नेपाली काङ्ग्रेस विराटनगर महानगर समितिका कार्यवाहक सभापति अरुण न्यौपाने चढ्ने बा१५च ६३२२ नम्बरको महेन्द्रा एक्सयुभी ५०० पनि एम्बुलेन्सका रूपमा महानगरलाई उपलब्ध गराएको छ ।

को’रोना भाइरस रो¥कथाम तथा निययन्त्र’णका लागि मेयर दिन–रात खटिरहेका छन् । पहिलो लहरको कोरो’ना महामा\रीमा पनि एम्बुलेन्स लिएर सङ्क्र’मितको घर–घर पुगेका थिए ।

दोस्रो लहरको को’रोना महामा’रीका बेला महानगरपालिका प्रमुख पराजुलीले ग’म्भीर प्रकृतिका कोरोना सङ्क्रमितका लागि घर–घर अक्सिजनको सि’लिन्डर पु¥याइरहेका छन् ।

प्रतिकृया दिनुहोस्