२०७८ कार्तिक ८ सोमबार

भर्खरै पृथ्वीमा ख’स्यो २१ टन तौलको चिनिया रकेट ।

काठमाडौँ : चिनियाँ रकेटको भ’ग्नावशेष माल्दिभ्स नजिकै इन्डियन ओसनमा ख’सेको छ । नेपाली समय अनुसार आइतबार बिहान चि’नियाँ र’केटको भ’ग्नावशेष उक्त स्थानमा ख’सेको हो ।

यसअघि केही वि’ज्ञहरुले रकेटको भ’ग्नावशेष भूमबध्यसागर वा साउथ प्याबसिफिकमा ख’स्ने बताएका थिए । तर अन्ततः इन्डियन ओसनमा रकेटको भ’ग्नाव’शेष ख’सेको हो ।लङ्ग मार्च–५ बी रके’टको मुख्य भाग ख’सेको हो ।

गएको महिना चीनको नयाँ अन्तरिक्ष केन्द्रको स्थापनाका लागि प्र’क्षेपण गरिएको रकेटको अंश ख’सेको हो ।समाचार संस्था रोय’टर्सका अनुसार भ’ग्नावशेषको अधि’कांश भाग पृथ्वीको वायुमण्डलमा प्रवेश गरे लगत्तै ज’लेको चिनियाँ अ’न्तरिक्ष एजेन्सीले जनाएको छ ।

२१ टन तौलको रके’ट भ’ग्नावशेष पृथ्वीको वायुम’ण्डलमा आएको यो केही दशक यताकै पहिलो घ’टना भएको जानकारहरुले बताएको छ ।

थप समाचार,

लोकसेवा आयोगलगायत संवैधानिक निकायका रिक्त पदमा पदाधिकारी सिफारिस !

काठमाडौँ : आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले संवैधानिक आयोगका रिक्त पदहरुमा पदाधिकारी सिफारिस गरेको छ ।

बैठकले लोकसेवा आयोगलगायत अन्य संवै’धानिक निका’यहरूमा पदाधिकारी सिफारिस गरेको हो । ती आयोगहरुमा विभिन्न पदमा नियुक्तिका लागि सिफारिस गरिएको जानकारी प्रा’प्त भएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष एवं परिषदका सदस्य गणेशप्रसाद तिमि’ल्सिनाका अनुसार सिफारिस गरिएका व्यक्तिहरुको नाम लिपिब’द्ध हुन बाँकी छ । सबै निर्णय लिपिब’द्ध भएपछि औपचा’रिक प्र’क्रियाबाट नाम सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले बोलाउनुभएको उक्त बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा तथा माओ’वादीका नेता एवं सभामुख अग्नि सापकोटाको भने उपस्थिति थिएन । परिषदका पदेन सदस्यमध्ये प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र राष्ट्रिय सभाध्यक्ष तिम्सि’नाकाे मात्र उप’स्थिति थियाे ।

२०७८ बैशाख २६, आईतवार १२:५३ गते 1 Minute 532 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार