२०७८ कार्तिक १ सोमबार

बजेटको तयारी : कर्मचारीको तलब बढ्ने !

काठमाडौ : अर्थ मन्त्रालयले बजेटको तयारीलाई ति’व्र बनाएको छ । यो वर्ष करिब १७ खर्बको बजेट ल्याउने सरकारको तयारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओली मध्यवधी निर्वाचनको तयारीमा रहेकाले केही लो’कप्रिय कार्यक्रम ल्याउन लागिएको छ ।
जसअ’न्र्तगत कर्मचारीको तलब बृद्धि, बृद्ध भत्ता बृद्धि लगायत छन् ।

कोरो’ना महामा’रीका कारण भत्ता र तलब बृद्धिमा सरकारलाई दबाब भएपनि थोरै भएपनि बढाउने तयारी भइरहेको अर्थ मन्त्रालय स्रो’त बताउँछ । त्यसो त प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै बृ’द्धभत्ता र तलब बढाउने घोष’णा गरिसकेका छन् । जसकारण पनि उनी थोरै भएपनि बढाउनुपर्ने दबाबमा छन् ।

गत वर्ष पनि कर्मचारीको तलब बढेको थिएन । कर्मचारीले पनि तलब बृद्धिका लागि दबाब दिइरहेका छन् । नेपालमा सरकारबाट तलब खाने करिब ६ लाख कर्मचारी तथा शिक्षक छन् ।-दृष्टिबाट

थप समाचार,

नवलपरासीका व्यवसायीले दिए ६७ थान अक्सिजन सिलिन्डर ।

नवलपरासी : नवलपरासी (पूर्वी) का उद्योगी व्यवसायीले आफूहरुले उद्योगमा प्रयोग गर्ने अ’क्सिजन सिलिन्डर कोरोना सङ्क्र’मितको उपचारका लागि प्रदान गरेका छन् ।

को’रोना स’ङ्क्रमित बिरा’मीका लागि प्रयोग हुने गरी उद्योगी व्यवसायीले ६७ वटा अक्सिजन सिलिन्डर सङ्क’लन गरेर जिल्ला प्रहरी कार्यालयलाई उपलब्ध गराएका हुन् ।

जिल्ला को-भिड–१९ सङ्क’ट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को अनुरोधमा जिल्लाका विभिन्न स्थानमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीबाट ३३ थान अक्सि’जनसहितका तथा ३४ थान खाली गरी

६७ थान अक्सि’जन सि’लिन्डर सङ्क’लन गरेको जिल्लाका प्रहरी प्रवक्ता प्रह’री नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो । प्रहरीले स’ङ्कलन गरेको सिलिन्डर जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयमा राखिएको गिरीले बताउनुभयो ।

व्यवसायीसँग प्रह’रीले सङ्कलन गरेका अक्सि’जन सिलिन्डर जिल्लाभित्रका कोरो’ना सङ्क्र’मित बि’रामीलाई आवश्यक पर्दा तत्काल स्वास्थ्य संस्थालाई उपलब्ध गराइने गिरीले जानकारी दिनुभयो ।

डिसिसिएमसीको निर्णयानुसार प्रहरीले व्यवसायीसँग अक्सिजन सिलिन्डर प्रदान गर्न आग्रह गरेपछि व्यवसायीले आफूसँग रहेका सिलिन्डर हस्ता’न्तरण गरेका प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । अक्सि’जन सिलिन्डर ग्रिल उद्योग, वर्कशप,

कवाड पसलसहित मेटलसम्बन्धी काम गर्ने उद्योग तथा व्यवसायबाट स’ङ्कलन गरिएको हो । जिल्लामा हालसम्म को’भिडका सक्रिय स’ङ्क्रमितको सङ्ख्या ७२५ पुगेको छ भने पछिल्ला २५ दिनमा कोभिड–१९ सङ्क्र’मणका कारण १२ जनाले ज्या’न गु’माइसकेका छन् ।

२०७८ बैशाख २६, आईतवार १३:१० गते 1 Minute 656 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार