२०७८ आश्विन ४ सोमबार

पानी कम पिउनुहुन्छ ? यसभित्र यस्ता १० काम गर्नेलाई हुन्छ मृगौला बि’ग्रिने ख’तरा !

काठमाडौँ : कि’ड्नी अर्थात मृगौ’ला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा गर्ने देखि, हार्मोन बनाउने, खनिज सोक्ने, मुत्र उत्पादन गर्ने,

ट’क्सिन अर्थात खरा’व पदार्थहरुलाई शरीरबाट निकाल्ने तथा एसिडको सन्तुलन बनाउने जस्ता काम गर्छ । यहाँ हामीले दैनिक जीवनमा गर्ने १० गल्तीको चर्चा गरिएको छ जसले मृगौलालाई हानी पु¥र्‍याउँछ ।

१. पानी कम पिउने : यदि तपाइँ नियमित पानी पिउने गर्नु हुन्न भने यसको सबै भन्दा पहिलो र खरा’व प्रभाव मृगौलामा पर्छ । पानीको अभावले गर्दा मृगौलाले रगत सफा गरेर फोहोर फ्याँक्न कठिन हुन्छ । यसले उल्टो परिणाम दिन्छ शरीरमा टक्सि’न जम्मा हुन्छ ।

२ नून बढी
खानामा चर्को नून खाने बानी छ भने यसले रक्त चाप बढाउँछ । यसले मृगौलामा दवाव पैदा गर्छ । तपाँइले दिनमा ५ ग्राम भन्दा बढी नून खानु हानिकारक छ ।

३ पि’साव रोक्ने : यदि पि’साव आउँदा पनि पछि जाउँला भनेर बस्ने बानी छ भने आजै देखि बानी सुधा’र्नुस् । पि’साव रोक्ने बानीले मृ’गौलामा पत्थरी हुने र मृगौ’ला फेल नै हुने ख’तरा समेत पैदा गर्छ ।

४ गुलियो खाने बानी : यदि गुलिया खानेकुरा धेरै बानी छ भने आजै देखि छोड्नुस् । गुलियो बढी खाँदा यसले शरीरमा प्रोटीनको मात्रा बढी भएर मृ’गौलामा समस्या हुन्छ ।

५ पोष’णको अभाव : शरीरमा पोषक तत्वको अभाव भो भने मृगौला खराव हुन्छ । भिटामिन-ट र म्याग्ने’शियम भरपुर खानाले मृगौलामा पत्थरी हुन दिँदैन ।

६ मासु बढी खाने : मासुको पारखी हुनुहुन्छ र बढी नै मासु खाने बानी छ भने पनि तपाइँको मृगौला समस्यामा छ । मांसाहारले शरीरको पाचन प्रक्रियालाई प्रभावित पार्छ जसले मृगौलामा सोझै असर गर्छ ।

७ अनिद्रा : रातिमा निद्रा नलाग्ने वा धेरै जागा बस्ने बानी पनि मृगौ’लाका लागि घातक छ । यसले मृगौला सम्बन्धि विभिन्न रोग ल्याउन सक्छ । निद्राले मृगौ’लालाई स्वस्थ राख्न सघाउँछ ।

८ चिया कफी बढी सेवन : चिया कफी अत्याधिक मात्रामा पिउँदा पनि मृगौलामा समस्या हुन्छ । चिया कफीले शरीरमा क्याफिनको मात्रा बढाउँछ जसले मृगौ’लामा भार पर्छ ।

९ पेनकिलर सेवन : टाउको दुख्ने वित्तिकै वा सामान्य दुखाइ कम गर्न पनि गोली खाने बानी छ भने आजै देखि छोड्नुस् । धेरै पेनकिलरको सेवनले तपाइँको मृगौलामा प्रभाव पार्छ ।

१० जाँड रक्सी : अल्को’हल अर्थात जाँड रक्सीको अत्याधिक सेवनले पनि मृगौ’ला समस्यामा पर्छ । यसले मृ’गौला फेल हुने अत्याधिक सम्भावना हुन्छ ।

२०७८ बैशाख २६, आईतवार २०:५५ गते 1 Minute 342 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार