२०७८ कार्तिक ८ सोमबार

८० रुपैयामा किनेको सेनिटाइजर १६५ मा बिक्री ।

विराटनगर : को’रोना महामा’रीको बेला सेनिटाइजरमा का’लाबजारी गरी महंगो मूल्यमा बि’क्री गर्ने मोरङका तीन वटा फार्मेसी का’रवाहीमा परेका छन् ।

वाणिज्य, आ’पूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले आइतबार बजार अनुगमन गर्ने क्रममा उपभोक्तालाई बढी मूल्य लिएर सेनि’टाइजर बि’क्री गरी ठ’गी गर्ने तीन वटा फर्मेसीलाई कार’वाही गरेको हो ।

मोरङको बुढीगंगा २ स्थित टं’किसिनुवारीमा रहेको विज्ञान फार्मेसीले ८० रुपैयाँमा खरिद गरेको १२० एमएलको रब क्लिन ब्राण्डको सेनिटाइजर उपभोक्तालाई १६५ रुपैयामा बिक्री गरेको अनुगमनका क्रममा वा’णिज्य कार्यालयले फेला पारेको थियो । सो फार्मेसीलाई वाणिज्यले २ लाख रुपैयाँ जरि’वाना गराएको छ ।

वाणिज्यले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ ९ङ० बमोजिमको क’सुर गरेको भन्दै जरिवाना गरेको हो ।अनुगमनकै क्रममा विराटनगर २ स्थित विराट न’र्सिङ होम अगाडि

सञ्चालित यस फार्मेसी र सोही स्थानमा रहेको बिनुका फार्मेसीलाई पनि वाणिज्य कार्यालयले ज’रिवाना गराएको छ ।
वाणिज्यले यस फार्मेसीलाई ५ हजार रुपैयाँ र बिनुकालाई २० हजार रुपैयाँ जरि’वाना गराएको छ ।

फार्मेसीले मास्क, सेनि’टाइजर लगायतका वस्तु खरिद गरेको बिल बिजक दु’रुस्त नराखेको भन्दै कार्यालयले ज’रिवाना गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलले जा’नकारी दिए ।

२०७८ बैशाख २७, सोमबार ०५:२३ गते 1 Minute 262 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार