आइतबार , साउन १०, २०७८

सक्किगोनिमा भु’त बनेकी गरिमा शर्मा मिडियामा,रियलमा त यति राम्री भनिन्- यति राम्रो भु’त त देखेकै थिईन्, भन्दै जिस्काए ।(भिडियो सहित)

बैसाख २७, २०७८ सोमबार 296

काठमाडौ : चितवनकी गरिमा शर्मा टिकटकबाट चर्चामा आईन् । उनको कला र सौन्दर्यको सबैले तारिफ गर्छन् । सानो उमेरमै टिकटक हुँदै म्युजिक भिडियोमा यतिबेला रोजाईको मोडल बनेकी

गरिमा फिल्ममा डेव्यु गर्ने उत्तम समय कुर्दैछिन् । नम्र स्वभावकी गरिमा सानैदेखि कला क्षेत्रमा लाग्न चाहन्थिईन्, त्यसका लागि उनलाई टिकटकले सजिलो बनाईदियो ।
यसैबिच चर्चित हास् श्रृँख’ला सक्किगोनिको पछिल्लो

एपिसोडमा गरिमा देखा परिन् । पाहुना कलाकारको रुपमा आएकी गरिमाको अभिनय सबैले रुचाए । सन्देशमुलक एपिसोडमा गरिमा एक ब’लत्कृ’ त युवतीको भुमिकामा देखिएकी छिन् । यसैबिच शिशिर भण्डारीसँग कुरा गर्दै गरिमाले सक्किगोनि अभिनयको अनुभव सुनाईन् ।

चितवनकी गरिमा शर्मा टिकटकबाट च’र्चामा आईन् । उनको कला र सौन्दर्यको सबैले तारिफ गर्छन् । सानो उमेरमै टिकटक हुँदै म्युजिक भिडियोमा यतिबेला रोजाईको मोडल बनेकी

गरिमा फिल्ममा डेव्यु गर्ने उत्तम समय कुर्दैछिन् । नम्र स्वभावकी गरिमा सानैदेखि कला क्षेत्रमा लाग्न चाहन्थिईन्, त्यसका लागि उनलाई टिकटकले सजिलो बनाईदियो ।
यसैबिच च’र्चित हास् श्रृँ”खला सक्किगोनिको पछिल्लो

एपिसोडमा गरिमा देखा परिन् । पाहुना कलाकारको रुपमा आएकी गरिमाको अभिनय सबैले रुचाए । सन्देशमुलक एपिसोडमा गरिमा एक ब’लत्कृ’ त युवतीको भुमिकामा देखिएकी छिन् । यसैबिच शिशिर भण्डारीसँग कुरा गर्दै गरिमाले सक्किगोनि अभिनयको अनुभव सुनाईन् ।

भिडियो !

प्रतिकृया दिनुहोस्