शनिबार , जेठ २९, २०७८

यता नेपालमा आमाले संसार छाेडिन्, उता अमेरिकामा छाेराले संसार छाेडे ।

बैसाख २७, २०७८ सोमबार 312

संयुक्त राज्य अमेरिकामा भएको आगजनी र गो’ लीका’ण्डको घ’ टनामा एक जना नेपालीले ज्या’ न गु’ माएमा छन्। शनिबार बिहान मेरिल्यान्डको बाल्टिमोरमा एक व्यक्तिले घरमा आगजनी गरी गोली चलाउँदा एक नेपालीसहित चार जनाको मृ’ त्यु भएको हो।

उक्त घ’ टनामा परी ज्या’ न गु’ माउनेमा संखुवासभा खाँदबारी नगरपालिका-६ का अन्दाजी २७ वर्षीय सागर घिमिरे छन् । सागरको मृ ‘त्यु भएको उनका ठूला बुवा खड्गबहादुर घिमिरेले पु’ष्टी गरे। समाचार संस्था एपीका अनुसार घरमा आ ग ज नी गर्ने र गो’ लीबारी गर्ने व्यक्ति पनि मारिइसकेका छन् ।

बाल्टिमोर प्र’हरीले जारी गरेको विज्ञप्तिअनुसार गो’ ली हान्ने व्यक्ति ५६ वर्षीय एभर्टन ब्राउन हुन् । उनी सोही ठाउँमा बस्ने गरेको प्रह’रीले जनाएको छ । आ ग’ ज नी र गो’ ली किन चलेको हो भन्ने खुलिसकेको छैन । चार जना प्र’हरीले एभ’र्टनमाथि गो’ली चलाएर मारेको एपीले जनाएको छ ।

प्र’हरीले सार्वजनिक गरेको भिडिओमा एक घरमा आ ‘ग ला गी भइरहेको देखिन्छ । आ ‘ ग ला गी भएकै घरछेउमा सागर र सर्लाहीका श्याम अधिकारी बस्थे ।

‘एकैछिन अगाडि मलाई मेरो भाइले छोरो बितेको खबर सुनाए,’ घिमिरेले भने,’ अमेरिकी सरकारले नै छात्रवृत्तिमा पढाएको थियो । भर्खरै पढाइ सकाएको मात्रै थियो । जागिर मिलाउँदै थियो । यस्तो भइहाल्यो ।’

घिमिरे चार वर्षअगाडि अमेरिका गएका थिए । उनले क्लाफिन युनिभ’र्सिटीबाट केही समयअघिमात्रै स्नातक सकाएका थिए । ‘उनका दाजु अशक्त छन्। अरू दाजुभाइ छैनन्, हाम्रो परिवार कुलको बत्ती थियो उतै अमेरिकामा निभ्यो,’ ठूलो बुवा घिमिरेले भने ।

सागरकी आमा पनि केही समय अघि नै बितिसकेकी थिइन्। आमाको मु’टु रो’गका कारण निधन भएको ठूला बुवाका छोरा कुमार घिमिरेले जानकारी दिए । सागर सानै उमेरदेखि कुमारसँग काठमाडौंमा आएर पढेका थिए। कुमारले पनि आइतबार बिहानमात्रै आफ्ना भाइ बितेको खबर पाएको जानकारी दिए ।

‘मैले बिहानमात्रै खबर पाए। भर्खरै सागरसँगै बस्ने रूममेट भाइसँग पनि कुरा गरेर के भएको हो भन्ने बुझेँ,’ कुमारले भने,’ ती भाइको चाहिँ खुट्टामा चो’ट लागेर बाँ चे छन् ।’

उनीहरू दुबै जनाले नेपालमा प्लस टु सकेर अमेरिका गएका थिए । शनिबार बिहान सुतिरहेको बेलामा एक्का’सी ठूला ठूला आवाज आउन थालेपछि श्याम ब्युँझि’एका थिए । सुरूमा आफूले भुइँ’चालो आएको ठानेको उनले कुमारलाई बताएका छन् ।

श्यामले आफ्नै कोठामा सुतिरहेका सागरलाई उठाए र बाहिर भागे। ‘एउटा अश्वेत पुरुषले आफ्नै घरमा आ’ गो लगाएका रहेछन्। त्यो सँगैको घरमा नेपालीको घर छ । जहाँ हाम्रा भाइहरू बसिरहेका थिए,’ श्यामले आफूलाई भनेको कुरा उ’दृत गर्दै कुमारले भने,’बिहान एक्का’सी आवाजहरू आएपछि श्यामले सागरलाई भुइँ’चालो आयो भनेर उठायो ।

तल गएर हेर्दा भुइँचालो नभई आग’ला’गी भइरहेको रहेछ।’
बाहिर घरमा आ’ गो लागिरहेको उनीहरूले देखेपछि दुबै जना घरबेटीलाई उठाउन र आफ्ना सामान लिन घरभित्रै पसेको कुमारले बताए।

‘आ ग ला गी भएको थाहा पाएपछि उनीहरू दुबै जना घरबेटीलाई बचाउन भनेर माथि गएर बोलाउन गएछन्। आफ्ना डकु’मेन्टहरू पनि लिएर सबै तल झरे। के छुटेछ क्यारे श्याम भाइ माथि गएछ। तल झ’र्दा सागर लडि’रहेका देखेछन् । उनलाई उठाउन खोजेछन् । काखमा लिँदा सास चलिरहेको थियो रे फेरि त्यो मान्छे आएर श्यामलाई गो’ ली हानेछन्। उसको खुट्टामा ला’ग्यो।’

श्याम अहिले अस्पतालमा भ’र्ना भएका छन्। उनको खुट्टाको भोलि अप’रेश’न गर्न लागेको कुमारले जान’कारी दिए।
‘श्यामलाई भाइ बितेको थाहा रहेनछ। उसले प्रह’रीलाई सोध्दा अर्को अस्पतालमा छ भनेछन्। ऊ अहिले पनि सागर खोज्दै छु भन्दैछ,’कुमारले भने,’ धेरै राम्रो पढ्ने भाइ थियो।

छात्रवृ’त्तीमा आइटी पढेर भर्खरै ग्र्या’ जुएट भएको थियो। सानैदेखि मसँगै बसेको थियो।’ सागरका काका पनि अमेरिकाको क्या’लिफोर्नियामा बस्छन्। उनका बुवा र दाजु खाँदवारीमै छन्। घट’ नापछि क्या’लिफोर्नियाबाट काकाहरू बाल्टि’मोर जाँदै गरेको कुमारले बताए। उनको श’ व नेपाल ल्याउने कि उतै दाह’ सं’स्कार गर्नेबारे पनि छलफल भइरहेको उनले बताए।

-युनिक श्रेष्ठ/ सेताेपाटी

प्रतिकृया दिनुहोस्