शनिबार , जेठ २९, २०७८

नरिवल खाँदा हुने यी १२ फाइदाहरु ।

बैसाख २७, २०७८ सोमबार 173

हाम्रो स्वास्थ्यको लागि फाइदाजनक फल हो नरिवल । नरिवल खाँदा स्वादिलो मात्र होइन शरिरलाई धेरै फाइदा पनि गर्छ ।
नरिवलमा भिटामिन ‘ए’, कम भए पनि प्रोटिन,

एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्त पाइन्छ। नरिवल खान मात्र होइन तेल बनाउन, खाद्द पदार्थ बनाउन र आर्युवे’दिक औषधि बनाउन पनि प्रयोग गरिन्छ।

थुप्रै गुणले सम्पन्न नरिवलको पानी पनि फाइदाजनक छ । उल्टी, पेटको अल्सर, ग्या’स्ट्रिक आदि रोगका लागि यसको पानी ला’भकारी मानिन्छ भने क’ब्जियत, , पि’साब रोग, अनिद्रा आदिमा औ’षधिको रूपमा लिइन्छ । यस्तै नरिवल खाँदा पनि हाम्रो शरिरलाई धेरै फाइदा गर्छ ।

नरिवल खाँदाका फाइदाहरु

१. शरिरको तौललाई सन्तुलन राख्न मद्दत गर्दछ, २. शरीरमा उर्जा विकास गर्ने, ३. प्रतिरक्षा प्रणालीको सुधार गर्ने, ४. कोल’इस्ट्रोल कम गर्न मद्दत गर्दछ, ५. पाच’निक्रयामा सहयोग पुर्याउछ

६. छालालाई चम्कि’लो राखिराख्न सहयोग गर्छ, ७. हाडजोर्जी तथा दाँतका लागि फाइ’दाजनक, ८. मुटुलाई तन्दुरु’स्त राख्छ,
९. चाउरीपना हटाउन मद्दत गर्छ,

१०. हरमो’नलाई नियमित क्रियामा राख्दछ
११. मेटा’वोलिजम बढाउँछ, १२. उचित मात्रामा सेवन गरेमा थाइराइडलाई नियन्त्रणमा राख्न सहयोग गर्छ

प्रतिकृया दिनुहोस्