२०७८ आश्विन १३ बुधबार

छाती किन दुख्छ ? छाती दुख्ने समस्यामा प्रयोगहुने घरायसी औषधि यस्ता छन्, जानीराख्नुहोस ।

स्वास्थ्य : छाती दुख्ने समस्या आजकाल हरेक दुईमा एकलाई हुने गरेको पाइन्छ । यसलाई हेलच’क्राई गर्दा ज्या’न समेत जान सक्छ । अ’धिकांश केसहरू हृदय रोग’संग रिलेटेड हुने हुनाले छाती दुख्ना साथ डाक्टरको परा’मर्श लिएर उ’पचार गराई हाल्नु उपयुक्त हुन्छ ।

हृदया’घातका अधिकां’श केसमा छातीको देब्रे भागमा बे’स्सरी पीडा हुने गर्छ । जबकि अन्य कारणले छाती दुखेमा छातीको दायाँतर्फ अधिक पीडा हुने गर्छ । आवश्यकभन्दा बढी कसरत गर्नु, पेटमा जलन, अप’च वा पेट सम्बन्धी अन्य थुप्रै समस्याका कारण पनि छाती दुख्ने गर्छ ।

छाती दुख्ने समस्या पनि व्यक्तिपिच्छे फरक हुने गर्छ । कसैलाई थोरै समयको लागि छाती बेस्सरी दुख्ने गर्छ भने कसैलाई लामो समयसम्म छाती हल्का दुख्ने गर्छ । हृ’दयाघा’त बाहेक अन्य समस्याका कारण छाती दुखेमा त्यसले ग’म्भीर समस्या भने खासै निम्त्या’उँदैन ।

हृ’दयाघात, ए”न्जिाइना, मुटुको धमनीमा अवरोध सिर्जना भएमा, पेरीका’र्डिटिस, मुटु सुन्नि’एमा, कार्डि’योमायोपैथी, मुटुको मांस’पेशीमा समस्या भएमा वा मुटुको धम’नीमा घा’उ भएमा पनि छाती दुख्ने गर्छ ।

त्यस्तै, ब्रोन्का’इटीस, निमो’निया, प्लूरिसी, न्यूमो’थारेक्स, ब्रोको’स्पास्म वा वायु नली संकु’चित हुने लगायतका फोक्सो सम्बन्धी समस्या भएमा पनि छाती दुख्ने गर्छ । एन्जाइनाको कारणले छाती दुख्ने गरेमा यस्को पहिचान गरेर उपचार गर्न

सकियो र आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउन सकियो भने त्यसले हर्ट ए’ट्याक हुनबाट बचाउन सक्छ । साथै ग्या’स्ट्रिक, अल्स’रका कारणले पनि छातीपछि गएर क्यान्सरमा परिणत हुने, खाना जाने नलि प्वाल पर्ने, रक्तस्राव भएर रक्तअल्पता हुने आदि समस्या आउन सक्छ ।

आजको लेखमा छाती दुख्ने रोगको लागी हामीले भान्साको औषधिबाट कसरी उपचार गर्ने भन्नेबारे प्रकाश पार्दैछौं । यस्ता कतिपय औषधिले समयमा मानीसको ज्यान बचाउन सक्छ । सामान्य छाती दुख्दैमा ठूलो उपचार गर्नुपूर्ब भान्सामा हुने औषधिको प्रयोग फस्ट यडको रूपमा चलाएर हेर्नु पर्दछ ।

छाती दुख्ने समस्यामा प्रयोगहुने औषधि यस्ता छन्

१. लसुन औष’धीय गुणले भरिपूर्ण छ । मुटु सम्बन्धी रोग लाग्नबाट बचाउँछ । यसले हृदयमा प्रभावकारी रूपमा रक्तप्रवाह गर्न मद्दत गर्छ । विशेषगरी मुटुमा रक्तसञ्चार राम्ररी नभए कार्डियोभास्कुलर समस्या हुने सम्भावना बढ्छ, जसका कारण छाती दुख्ने गर्छ । खाली पेटमा एक वा दुई पोटी लसुन दैनिक सेवन गरेमा छाती दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

२. हर्बल टीको सेवनले पाचन तन्त्रमा आराम दिलाउँछ । यसले छाती दुख्ने समस्या कम गर्न महत्वपूर्ण भूमिका खेल्छ ।
३. वेसारमा भरपूर मात्रामा करक्यू’मिन पाइन्छ । यसको सेवनले कोलेस्ट्रो’ल कम गर्न, रगत जम्न तथा धमनीको अवरोध कम गर्न मद्दत गर्छ । यसको लागि एक गिलास दूधमा आधा चम्चा बेसारको धुलो मिसाएर पिउनाले दुखाइ कम हुन्छ ।

४. तुलसीको प्रयोगले हृ’दयसम्बन्धी रक्त विकार कम गर्नुका साथै छातीको दुखाइ कम गर्न समेत मद्दत गर्छ । यसको लागि आठदेखि १० पत्ता तुलसीलाई यसै पनि चपाउन सकिन्छ वा चियाको रूपमा पनि सेवन गर्न सकिन्छ ।

५. खोकीको कारणले गर्दा छाती दुख्ने समस्या भएमा तुलसी, अदुवा एवं महको प्रयोग गर्दा आराम पाउन सकिन्छ ।
नोट : छाती दु’ख्नुलाई सामान्य रूपमा हेर्नु गलत हुनेछ । छाती दुख्नासाथ डाक्टरको पराम’र्शमा उपचार गर्ने बानी बसाल्नु पर्दछ ।

२०७८ बैशाख २७, सोमबार १८:०६ गते 1 Minute 605 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार