२०७८ आश्विन १ शुक्रबार

रबि लामीछाने भन्नुहुन्छ : पार्टी कार्यालय,संसद भवन, बालुवाटार,होइन अस्पतालहरुमा जाउ ना’लायकहरु हो,जनता चपे’टामा छन् ।

काठमाडौं : बौद्धिकता सौद्धिकता भाँ’डमा जाओस्, आज यो मनमा लागेको लेख्छु,आफ्नै ढंगले। पार्टी कार्यालय,संसद भवन, बालुवाटार,खुमलटार होइन अस्पतालहरुमा जाउ नला’यकहरु हो। जनताको भोट लिएर महामा’रीमा लुक्ने??

मध्य रातमा आपत परेका बिरा’मीहरुको चीबत्कार सुन्न नसकेर निदाउन नसकेको कयौं रात भैसक्यो, तिमीहरू चाहिँ कसरी सुत्छौ ना’लायकहरु हो? तिम्रो सरकारको विश्वासमा कति, अविश्वासमा कति मान्छे संसदमा उभिए थाहा छैन र मत’लबपनि छैन तर आज १३९ जना मानिस म’रे, अधि’कांश

अक्सिजन नपाएर।कहिँ कतै अक्सि’जनको एउ’टा खाली सि’लिन्डर छ भन्ने सुन्दापनि अमृत भेटिए जस्तो लाग्छ। यो देशको कुनै नेताको हिम्मत भए म सँग उसले रोजेको अस्पतालको गेट्मा भेटोस्। यो महामा’रीमा मान्छेलाई मर्नु बाहेकको बिकल्प नदिएर, आफू मचाही भाग्ने, लुक्ने,सुत्ने?? अस्पतालको ढोका ढोकामा मान्छे रुदै र कराउँदै

स्वास्थ्यक’र्मीसँग ज्यानको भिख मागिरहेका छन्।अनि मर्न नसकेका, निकम्मा,मुला सुद्दी हराएका,कोरोना नआएको भए पनि सुइँकी सक्नु पर्ने नेताहरु चा’हिँ बे’फ्वाँकमा बाँचिईईईईईईईईईईईईई रहने??????

अझ सुबिधा सम्पन्न अस्प’तालको पनि सबै भन्दा महङ्गो क्या’बिनमा????? अति भएन?? त’पाईं चाहिँ रात भर अस्पताल अस्पता’लमा बिरामी बो’केर रुदै क’राउदै धाउने, अनि तपाईंले भोट हालेको लठु’वा चाहि रात भरी जाँ’ड खाएर ओली, प्रचण्ड, देउवा, माधवको गु’ खा’न

नपाएकोमा पछुताएर नि’धारमा १७ मुजा पारेर बस्ने??? केही हरा’मीह’रुलाई तपाईंको आफन्तको प्राण गएको भन्दा ओलीको कुर्सी गएकोमा चि’न्ता छ।ए मेरा प्रिय नेपाली दाजुभाइ दि’दिबहिनीहरु हो,अन्तिम स्वा’स बाँकी हुदा पनि भोटको मूल्य माग्न नसक्ने गरि ना’लायक नबनौं न ल!!

मेरो प्रस्ताव मान्ने?? अब यसो गरौं: प्रत्यक दिन बिहान ८ बजे आफुले भोट हालेको नेताको घरमा भेला हौं र भोटको जवाफ स्वरुप अक्सिजन मागौं। दिन नसक्ने नाला’यकको राजिनामा नमागी नफर्कौ। यति गर्न नसक्नेले अब क’म्तिमा पनि यो देशको अवस्था फेरिने आशा नगरौ!!!

दु’र्भाग्यवश मैले गत चुनावमा भोट हाल्ने सौ’भाग्य पाइन तर तपाईंले त भोट हाल्नु भो होला नी हैन? तपाईं अस्पताल अस्पताल धाउदा तपाईंले भोट हाले’काहरु के गर्दैछन् यो महामा’रीमा? त’पाई छ्ट्प’टाउदा के गर्दैछ्न् तपाईंको भोट पाउनेहरु?? Any Idea?? धत्त!!!

२०७८ बैशाख २८, मंगलवार ०५:५८ गते 1 Minute 571 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार