बिहिबार , साउन २१, २०७८

लौका खानुको ७ फाइदाहरु जान्नुहोस ।

बैसाख २८, २०७८ मंगलबार 276

चितवन : लौका विश्वका प्राय सबै ठाउँमा हुने तरकारी हो। लौका तरकारी बनाउने सब्जीको प्रकार जो लहरामा फल्छ। लौका धेरै थरीका हुन्छन्।

लौका मानव स्वास्थ्यलाई निकै फाईदाजनक छ। यसका साथै लौका औषधि पनि हो। लौकामा पित्त, कफनासक, रुचिनासक गुण छ। लौकाको जुस ज्व’रो, खो’की, मु’टुको वि’कार, ग’र्भा’श’यसम्बन्धि सबै रोगको लागि लाभदायक हुने गरेको छ।

१. नियमित रुपमा लौकाको तरकारी वा जुस बनाएर एक गिलास पिउने गर्नाले कपाल सेतो अर्थात् कपाल फुल्नबाट रोक्छ ।
२.लौकामा रहेको न्यू’टेशनले शरीरमा शक्ति पैदा गर्नुका साथै मानसिक त’नाव कम गर्न मद्दत गर्छ ।

३. लौकाको सेवनले शरीरको तौल घटाउन मद्दत गर्छ । यसमा ९६ प्रतिशत पानीको मात्रा हुन्छ र प्रशस्त मात्रामा फाइबर हुन्छ जसले भो’क लाग्बाट रोक्छ ।

४. क’ब्जियत तथा एसि’डिटी भएका ब्यक्तिहरुका लागि लौकाको जुसले निकै फाइदा गर्छ किनकी यसमा फाइबर हुन्छ जसले पेट सफा गर्न मद्दत गर्छ ।

५. लौकाको नियमित सेवनले त्वचालाई सुन्दर र कोमल बनाउँछ । साथै पटक पटक ग’र्भपतन हुने महिलाहरुले लौकाको रस तथा तरकारीका रुपमा अवश्य खान आवश्यक हुन्छ । यसले गर्भा’शय मजवुत भई ग’र्भप’तन हुने समस्याबाट छुटकारा दिलाउन मद्दत गर्छ।

६. यसको सेवनले शरीरमा को’लेस्टे’रोलको मात्रा कम गर्नुका साथै यसमा हुने भिटामिन सी र एन्टी अ’क्सिडेन्ट नामक तत्वले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।
७. लौको जुस एक दिनमा एक गिलास सेवन गर्नाले उच्च र’क्तचाप सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ । -इनेपाल

प्रतिकृया दिनुहोस्