शनिबार , जेठ २९, २०७८

संक्र-मितलाई दुध-बेसार खान भारत सरकारको सल्लाह ।

बैसाख २८, २०७८ मंगलबार 208

एजेन्सी : को’रोना भा’इरस संक्र’मणको दोस्रो लहरले मानिसहरुलाई बेचैन बनाएको छ। अवस्था दिनप्रतिदिन बिग्रँदै छ।

भारतमा दैनिक चार लाखभन्दा धेरैमा को’रोना देखिएको छ। यस्तो अवस्थामा महामा’रीबाट बच्नका लागि बिरामी बलियो हुन जरुरी छ । कोरो’ना भाइर’सबाट निको भएका बि’रामीमा कम’जोरी धेरै दिनसम्म रहने गरेको छ ।

यस्ता बिरामीले मांश’पेशी र इम्यु’निटीलाई बलियो बनाउन जरुरी र शरीरमा पनि उर्जा ल्याउनका लागि राम्रो खानपान गर्नजरुरी छ। को’रोना संक्र’मित र कोरो’नाबाट निको भएका बिरा’मीको स्वास्थलाई ध्यानमा राख्दै भारत सरकारले आफ्नो अधिकारिक

ट्वीट ह्यान्डल मार्फत केही त्यस्ता खाद्यान्नको प्रवद्र्ध’न गरेको छ, जसको सेवन जरुरी छ । भारत सरकारले दिएको सुझाव यस्तो छ –

१. पर्या’प्त भिटामिन र खनिज प्राप्त गर्नका लागि फलफूल र तरकारीलाई डाइटमा समावेश गर्नुस् ।

२. चिन्ताबाट छुटकारका पाउनका लागि कम्तिमा ७० प्रतिशत कोकोसँगै डा’र्क चकलेटको थोरै मात्रा सेवन गर्न जरुरी ।

३. इम्युनिटी बढाउनका लागि बेसार मिसाएको दुध सेवन गर्नुस् ।

४. धेरैजसो बि’रामीलाई हरेक कुराको गन्ध आउँछ, जसका कारण उनीहरु केही खान मन गर्दैनन् । यस्ता बिरामीले थोरै थोरै समयमा हल्का खान जरुरी छ । खानमा अ’मचुर (आँपको धुलो) प्रयोग गर्नुस् । यसले स्वाद बढाउँछ र यसमा समावेश भिटामिन सीले रोगबाट निको हुन पनि सहयोग गर्छ ।

५. कोदो, जौजस्ता अनाजलाई खानमा समावेश गर्नुस् ।

६. प्रोटिनको राम्रो स्रोत मासु, अण्डा, माछा, पनिर, सो’याबिन, बदाम र अन्य बि’जहरुको सेवनले तपाईको शरीरलाई निको हुन सहयोग गर्नेछ ।

७. बदाम, जैतून, सरस्युलगायत स्वस्थ तेलको प्रयोग गर्नुस् । -खबर हाउस

प्रतिकृया दिनुहोस्