शनिबार , जेठ २९, २०७८

सुनसरी र मोरङका उद्योगहरु पूर्ण क्षमतामा अक्सि-जन उत्पादन गर्दै ।

बैसाख २९, २०७८ बुधबार 233

विराटनगर : संक्र’मितहरुको उप’चारका लागि आवश्यक पर्ने अक्सिजनको अभाव भईरहेको गु’नासो आईरहेको बेला सुनसरी र मोरङका अक्सि’जन उद्योगहरु भने पूर्ण क्षमतामा संचालन हुन सकेका छैनन् ।

यता विराटनगरमा संचालित अस्पतालहरुले भने अ’क्सिजनको अभावमा सं’क्रमितहरुलाई उपचार गर्न समस्या परेको बताएका छन् । अधिकाशं अस्पतालहरुमा अ’क्सिजन अ’भाव भएको बाहानामा संक्र’मितहरुको भर्ना लिन आनकान गर्दै अएका छन् ।

नारायाण दाहाल प्रबन्धक नोबेल शिक्षण अस्पताल विराटनगर मोरङको झो’राहाटमा रहेको मारुती अक्सि’जन उद्योगले दैनिक ३ सय सिलिण्डर अ’क्सिजन उत्पादन गर्ने क्षमता भएपनि अहिले दैनिक डेढ सय देखि २ सय सिलि’ण्डर अक्सि’जन मात्र उत्पादन गरिरहेको छ ।

प¥र्याप्त माग नआएको र सि’लिण्डर अभा’वका कारण सो उद्योग महिनाको १६ दिन मात्र संचालन भईरहेको संचालक विवेक कुमार अ’ग्रवालले जानकारी दिनुभयो ।

उहाँले शि’लिण्डर लिएर आउनेहरुलाई रित्तो नफकाइने बताउनु भएको छ । विवेक कुमार अग्रवाल, संचालक, मारुती अ’क्सिजन उद्योग झोराहाट । सुनसरी सोनापुरमा रहेको विनायक अक्सि’जन उद्योगमा रहेको दुई वटा अ’क्सिजन प्ला’ण्ट मध्ये एउटा प्लाण्ट मात्र संचालन भईरहेको छ ।

माग भन्दा पनि सिलिण्डर अभा’व भएकाले एउटै प्ला’ण्टबाट अक्सि’जन उत्पादन गरिरहेको उद्योगका संचालक अमित शारडाले जानकारी दिनुभयो । सुनसरी र मोरङमा ५ वटा अक्सि’जन उद्योगहरु संचालनमा रहेका छन् ।

यी उद्योगहरुबाट दैनिक न्यूनतम १ हजार ५ सय सिलिण्डर अक्सि’जन उत्पादन गर्न सकिन्छ । एउटा सिलिण्डरमा ४७ लिटर अ’क्सिजन जम्मा गर्न सकिन्छ । तर पछिल्लो समय अक्सि’जनका सिलिण्डरहरु घरघरमा मौज्दा’त गर्ने प्रवृत्ति

बढेकाले सिलिण्डर अभाव हुन थालेको र उद्योगहरु पूर्ण क्षमतामा संचालन गर्न नसकिएको उद्योगीहरुले बताएका छन् ।
सरकारले प¥र्याप्त सिलिण्डर उपलब्ध गराए पूर्व क्षेत्रमा

अक्सिजनको अ’भाव नहुने अक्सि’जन उद्योगीहरुको भनाई छ । प्रमुख जिल्ला अधिकारी को’षहरी निरौलाले अस्पतालले माग गरे अनुसार अ’क्सिजन उपलब्ध गराउन सकिने तर अस्पतालहरुले माग नगरेको बताउनु हुन्छ

प्रतिकृया दिनुहोस्