२०७८ आश्विन २ शनिबार

पूर्वमन्त्री बस्नेतका पहलमा निशुल्क कोभिड–१९ सेवा केन्द्र सञ्चालन गरिने !

सिन्धुपाल्चोक : नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा १०० शय्याको निःशुल्क को-भिड–१९ सेवा केन्द्र स्थापना गरिने घोष’णा गर्नुभएको छ ।

जिल्लाका समाजसेवी, बुद्धिजीवी, व्यवसायी र केही स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरी एक महिना भित्र नै सेवा सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सेवा केन्द्रमा अबक्सिजन र भेन्टि’लेटरको व्यवस्था हुने छ ।

निकट भविष्यमा पिसिआर मेसिन पनि राखिने छ । भविष्यमा को-भिड–१९ रोग नियन्त्र’णमा आएपछि यो केन्द्र सरुवा रोग नियन्त्र’ण केन्द्रका रूपमा रूपा’न्तरण हुने छ । वि’स्तृत जानकारी कामको स्थलगत प्रक्रिया शुरु भएपछि गराउने छु ।”
पूर्वमन्त्री बस्नेतले आफूसँग भएको एउटा गाडी (जीप)

बाट सिन्धुपाल्चोकमा को-भिड–१९ या अन्य रोग लागेका बिरा’मीलाई अस्पताल पु¥याउन दिने निर्णय गर्नुभएको छ । गाडी आफूले फिर्ता नलिने गरी प्रदान गरिने उहाँले बताउनुभयो ।

उहाँका अनुसार बि’रामीले कुनै पनि सेवा शुल्क ति’र्नु पर्दैन । एउटा सञ्चालक समिति बनाएर सबै व्यवस्था गरिने छ । को-भिड–१९ संक्र’मितहरु अस्पतालमा शय्या, अक्सि’जन,

भेन्टि’लेटर, प¥र्याप्त विज्ञ र स्वास्थ्यक’र्मी नपाएर मृ’ त्युवरण गर्न बाध्य भएका परिस्थितिमा सरकारले प्रभावकारी काम गर्न नसकेको आ’रोप लगाउँदै उहाँले जनस्त’रबाट पनि केही गर्नुपर्ने सोच राखी आफूले सो कार्य गर्न लागेको जनाउनुभयो ।

२०७८ बैशाख २९, बुधबार १६:२४ गते 1 Minute 227 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार