शनिबार , जेठ २९, २०७८

मनछुने र सत्य भनाईहरु पढ्नुहोस् ।

बैसाख २९, २०७८ बुधबार 283

हामी तपाइँहरुलाई सधै प्रेरणादायी कुराहरु दिने गरेका छौ । प्रेरक भनाईहरु, मनछुने लाईनहरु, जीवनशैली, व्यक्तित्व विकास र साथ् साथै सुन्दर जीवनको लागि स्वास्थ्य सम्बन्धि

जानकारीहरु पनि पस्किने गरेका छौ । आशा छ हाम्रो यी जानकारीहरुले तपाइँहरुलाई केहि न केहि सहयोग अवश्य पनि पुर्याइरहेको छ । आज पनि हामीले यहाँ तपाइँहरु माझ एउटा जानकारीमुलक कुरा लिएर आइसकेका छौ

१. पैसा नभए पछी आफ्नै हातले त गोजीको वास्ता गर्दैन भने आफन्त, छिमेकी र साथीभाई त परको कुरा हो ।
२. साच्चै भन्ने हो भने, आफु बाहेक यो संसारमा कोहि आफ्ना नहुदा रहेछन् ।

३. जसले तिमी संग अरुको कुरा काटिरहेको हुन्छ, उसले अरुको छेउमा पनि तिम्रो कुरा काटिरहेको हुन्छ ।
४. हजारौ राम्रो काम गर, कसैले देख्दैन तर अन्जानमा एउटा गल्ति गर्नु, लाटो पनि बोल्न थाल्दछ ।

५. बिडम्बनाका साथ् भन्नु पर्दा जिन्दगीलाई मैले घुमाउन सकेको छैन तर जिन्दगीले जता जता घुमाएको छ म त्यतै त्यतै घुमेको छु ।
६. एकदिन आफैले आफुलाई छाडेर जानु पर्छ, म छु दुनिया छ, म छैन र पनि दुनिया छ ।

७. आज आफैलाई मैले झुक्याईदिए, जिन्दगीले पिडा दिदै थियो मैले मुसुक्क मुस्कुराईदिए ।
८. जिन्दगीको साचो खुशी त त्यहाँ छ जहाँ आफ्नो हारलाई निहाल्दा अरुको ओठमा मुस्कान छाउछ ।

९. म हजारौ पटक असफल भएको छु तर मलाई थाहा छ. म चिप्लेको मात्र हु लडेको होइन ।
१०. मान्छेहरु यहा आफ्नो कमजोरी सुधार्न होइन, अरुको कमजोरी खोज्न तिर लाग्छन्, र त उनीहरु सधै गलत बाटोमा हिड्ने गर्छन् ।

११. आनन्द त त्यतिबेला आउछ, जहाँ बदला लिने ठाउमा गुण लगाउन पाइन्छ ।
१२. भगवानलाई मन्दिरमा भन्दा बढी अस्पतालमा याद गरिन्छ ।

१३. बीच बिचमा गित बज्दैन र मात्र, नत्र जिन्दगी पनि फिल्म भन्दा कहाँ कम छ र !!

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ । इन्फोलिन्क

प्रतिकृया दिनुहोस्