२०७८ कार्तिक १ सोमबार

घरमै पाइने गोलभेडाको प्रयोगबाट शा’रीरमा फु’लेको न’शाबाट छु’ट्का’रा यसरी पाउनुहोस् ।

स्वास्थ्य : नशा फुल्ने रोगलाई झन ग’म्भिर समस्याको रुपमा परिणत हुन नदिनको लागि तपाईंले यसको उपचार चाडैं गर्न जरुरी छ ।

आज हामी तपाईंलाई न’शा फु’ल्ने सम’स्याबाट प्राकृतिक रुपमा छु’ट्कारा पाउने उपायको बारेमा जानकारी दिन्छौं । यसको लागि तपाईंलाई हरियो र रातो गोलभेडाको आवश्यकता पर्छ । यो प्रा’चीन समयदेखि अहिलेसम्म चल्दै आईरहेको वि’धि हो ।

गोलभेडा: हाम्रो स्वास्थ्यको लागि गोलभेडा निकै नै फाईदाजनक छ । यसका साथै यसले नशा फुल्ने समस्याको पनि निरा’करण गर्छ भन्ने कुरा तपाईंलाई थाहा नहुन सक्छ । गोलभेडामा नशाको स’मस्यालाई निको पार्ने औ’षधिय गु’ण हुन्छ ।

हरियो गोलभेडाको प्रयोग गर्ने विधि: सबैभन्दा पहिला हरियो गोलभेडालाई राम्ररी पखाल्नुहोस् । पाकेको तर गोलभेडाको रंग हरियो भएको प्रयोग गर्नुहोस् ।

त्यसपछि यसलाई ०.५ सेन्टि’मिटरमा का’ट्नुहोस् । गोलभेडाको टु’क्रालाई नशा फुलेको ठाउँमा लगाउनुहोस् । गोलभेडा राखी पट्टिले बाँध्नुहोस् । त्यसपछि तपाईंलाई केही जलनको मह’शुश हुन्छ । एकछिनपछि प’ट्टिलाई निकाल्नुभई चिसो पानीले पखाल्नुहोस् ।

यस विधिलाई दिनमा पाँच पटकसम्म गर्नुहोस् । २ हप्तापछि तपाईंले यसको प’रिणामलाई देख्न सक्नुहुनेछ । यस विधिको प्रयोग गर्दा तपाईंलाई केही जलनको म’हशुश हुन्छ । तर बि’स्तारै न’शा फु’लेको हराउँदै जान्छ ।

रातो गोलभेडाको प्रयोग गर्ने विधि: रातो गोलभेडाको प्रयोग गरी पनि फुलेको नशाको सम’स्यालाई हटाउन सकिन्छ । यसको प्रयोग तपाईंले रातभरि गर्न सक्नुहुन्छ । सु’त्नुभन्दा अगाडि केही गोलभेडालाई स–सानो टु’क्रामा काट्नुहोस् ।

त्यसपछि माथिको विधिअनुसार नै यसको प्रयोग गर्नुहोस् । गोलभेडाको प्रयोग ४ घण्टासम्म गर्नुहोस् । यसपछि नयाँ गोलभेडाको प्रयोग गर्नुहोस् । रातभरि नै यसको प्रयोग गर्नुहोस् । तपाईंले यस उ’पचारलाई अपनाउनु हुँदा स’न्तुलित आ’हारको प्रयोग गर्न जरुरी छ । -बिगुल न्युज

२०७८ बैशाख ३०, बिहीबार ०८:२२ गते 1 Minute 526 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार