२०७८ आश्विन ६ बुधबार

साहसी चेली सदिच्छा बास्तोलाले को’रोना संक्र-मितको लागि गरिन् यति ठूलो रकम सहयोग ।

काठमाडौ : साहसी नेपाली चेली भनेर चिनिने सदिक्षा बास्तोलाले कोरो’ना संक्र’मित बिरामीको लागि आर्थिक सहयोग गरेकी छिन् ।

हाल अमेरिका रहेर आफ्नो अध्ययन गरिरहेकी सदिक्षा ५० हजार रुपैयाँ सहयोग गरेकी हुन् । आफूले गरेको सहयोग बारे जानकारी गर्दै उनी लेख्छिन् : “म र मेराे परिवार रुदा सारा नेपाल रोइदियो , आज को’भिडले सारा नेपाली रुनु परेको छ

मैले धेरै त सक्दिन तर आफ्नो यो महिना को सम्पुर्ण खर्च कटाई सानो सहयाेग जस्ले कसैकाे ज्यान् बच्न सक्छ भन्ने आशाको साथ आफुले सकेको सहयोग गरेकि छु र सधै गरिरहन पाउ’ सबैलाई सम्झना र माया, सुरक्षित रहनुहोला”

त्यस्तै उनले गरेको सहयोग बारे जानकारी दिँदै हाल बेलायत भएकी समाजसेवी इसा गुरुङले जानकारी दिएकी छिन् : उनी लेख्छिन्: हाम्रो टिम नेपाल लाइ उर्लावारीका साहसी निडर

नेपालको महान छोरी अमेरीकामा पाइलट कोर्ष गर्दैहुनुहुन्छ ,
उहाको र परि वारको तर्फ बाँट रू ५० हज़ार सहयोग गर्नु भएको आभारी छौ सदिच्छा बहिनि ,पढाइ लाइ निरन्तर ता दिनुस हजुर जस्तै महान् छोरी नेपाल लाइ ज़रूरत छ !

२०७८ बैशाख ३०, बिहीबार १८:५० गते 1 Minute 681 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार