२०७८ आश्विन १३ बुधबार

सुन्दर जीवनको लागि पढ्नै पर्ने प्रेरक भनाइहरु ।

प्रेरक भन्नुको अर्थ के हो ? पक्कै पनि प्रेरक भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै ८ भनाइहरु राखिएको छ ।

जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् । तपाईलाई यी ८ महान् भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ ।

हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।जीवनमा आउने अनेक घटनाहरुले गर्दा हामीले जीवनलाई परिस्थिति अनुरुप फरक फरक तरिकाले परिभाषित गर्छौं । त्यस्तै यहाँ जीवनसंग सम्बन्धित प्रसिद्ध केही भनाइहरु समावेश गरिएको छ

१. आफ्ना आँखाहरुले ताराहरुलाई हेर र आफ्ना पैतालाले जमिनमा टेक ।
२. तिमीले आफ्नो जीवनलाई अरुले व्याख्या गर्न नदेऊ, आफैले तिमीलाई परिभाषित गर ।

३. तिम्रो मन्जुरी बिना कसैले पनि तिमीलाई कम्जोर सावित गर्न सक्दैन । त्यसैले आत्मबल बढाउ ।
४. तिमीले कति प्रहार गर्न सक्छौ त्यो ठूलो कुरा होइन । तिमीले कति प्रहार खाएर पनि अगाडी बढ्न सक्छौ, त्यो ठूलो कुरा हो ।

५. विश्वास गर तिमी सक्छौ र तिम्रो गन्तव्यमा पुग्नको लागि, आधा बाटो तिमी हिंडिसकेको छौ ।
६. जीवनमा कुनै पनि चिज डराउनको लागि होइन, बुझ्न र सिक्नको लागि हो ।

७. तिम्रो मनले भनेको कुरा गर, आलोचनाबाट नडराउ ।
८. सबैलाई माया गर, केहीलाई विश्वास गर र कसैलाई नराम्रो नगर । -इन्फो लिन्क

नोट : साथै तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।

२०७८ बैशाख ३१, शुक्रबार ०९:१३ गते 1 Minute 546 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार