२०७८ आश्विन ४ सोमबार

अब ३ हप्ता नेपालमा जे पनि हुन सक्छ भन्दै एक डाक्टरले दिए सबैलाई यस्तो सुझाब ।

काठमाडौं : आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै क’ठिन अवस्था हुने जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले बताएका छन् । अस्पतालमा बेड र अक्सि’जनको चर्को अभाव देखिएपछि

यो अवस्था अझै ३ हप्ता रहने उनले बताएका छन् ।
यो ३ हप्ता दुःख सहेर भएपनि घरभित्र नै बस्न उनको सुझाव छ । डा. पाण्डेले ३ हप्ता पछि सं’क्रमणको दर विस्तारै घट्दै जाने पनि बताएका छन् ।

यसैगरी, उनले जीवनको तुलनामा दु:ख सानो भएकाले खाद्यान्न किन्न दैनिक बाहिर ननिस्किन पनि सुझाव दिएका छन् । डा. पाण्डेले पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर सं’क्रमित भएकाले बाहिर निस्कनै परेको अवस्थामा डबल मास्क लगाएर मात्रै निस्किन आग्रह गरे ।

उनले ६ फिटभन्दा धेरै दुरी कायम गर्ने, साबुन पानी/स्यानि’टाइजरले निरन्तर हात सफा गरेर गर्ने, भेटघाट बन्द गर्ने जस्ता स्वास्थ्य सुरक्षाका उपाय अपनाउन पनि सवै

नागरिकलाई अपिल गरेका छन् । यसपटकको को’रोना भा’इरसको प्रजा’तिलाई नजरअन्दा’ज नगरी सरकारले गरेको क’डाइलाई साथ दिँदै सेल्फ लकडा’उनमा बस्न पनि

डा. पाण्डेले आ’ग्रह गरेका छन् । को’रोना महामा’री रो’कथाम भन्दा उप’चार निकै कठिन र जो’खिमपूर्ण भएकाले यो ३ हप्ता दुःख सहन सवैमा उनको आग्रह छ । -लालिगुरासँ बाट

२०७८ बैशाख ३१, शुक्रबार ०९:२० गते 1 Minute 304 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार