आइतबार , जेठ ३०, २०७८

मनछुने भनाईहरु – नरुनु त्यो दिन मेरो लास घिर्नेछ, जुनदिन तिम्रो मन मै तिर फिर्नेछ ।

बैसाख ३१, २०७८ शुक्रबार 198

मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै ११ भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ ।

हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् । तपाईलाई यी ११ मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. बुहारीलाई छोरी भनेर बोलाउनुहोस्कि नकि उ पनि हास्न चाहान्छे ।
२. समयलाई सस्तोमा बेचेर महङ्गो घडी लगाउनुको कुनै औचित्य छैन ।
३. पहिला धेरै समय निकाले केही बोल्थिन, अचेल धेरै बोल्नु छ त समय छैन! तसर्थ; समयलाइ किन्न र मान्छेलाइ चिन्न सक्नुहोस्, पछि काम लाग्न सक्छ ।

४. लेख्नु थियो “तिमि बिना पनि खुशी छु म” तर कलम भन्दा छिटो आशु ले कागज छोयो ।
५. केही गर्न नसक्ने मान्छेले पनि जीवन मा एक थोक चै गर्न सक्छ “कोशिस” ।

६. अहिले त बहुत घृणा गर्छौ।सामु पनि आउदिनौ । तर म एक्कासि मरेर त्यो आकाशको चम्किने तारा बने भने तिमी अहिले जस्तै ती ताराहरुलाइ हेर्छौ होला नि है ? अनि मैले पनि तिमिलाइ हेर्ने मौका पाउनेछु जहिले ।

७. न तिमीलाई पाउन सक्छु, न त बिर्सिन नै, थाहा छैन किन यति अन्याय गर्‍यो जिन्दगीले म संग ।
८. छ र पो वास्ता छैन, गुमाएपछि मात्र थाहा हुन्छ, कस्को महत्व कति भनेर ।

९. पानी तताएर बाक्लो र मान्छे फकाएर आफ्नो कैलेइ नहुने रहेछ ।
१०. मन छुने होस, तन छुने होईन । तपाँईको प्रेम ।
११. नरुनु त्यो दिन मेरो लास घिर्नेछ, जुनदिन तिम्रो मन मै तिर फिर्नेछ ।

नोट : साथै तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ । -इन्फोलिन्क मिडिया

प्रतिकृया दिनुहोस्