मंगलबार , साउन १९, २०७८

गाउँ गाउँमा टाइफा’इड, ज्वरो , रु’घा खो’की बढदै ।

बैसाख ३१, २०७८ शुक्रबार 350

पर्साको पर्सागढी नगरपालिका–३ बढनिहार निवासी ३९ वर्षीय बुद्धिराज पौडेललाई ३ दिनदेखि आइरहेको ‘ज्व’रो सि’टामोल से’वनले निको नभएपछि गत वैशाख २२ मा गाउँकै एक निजी क्लिनिकमा ज’चाउँन गए । स्वास्थ्यकर्मीले र’गत र पि’साब परी’क्षण गरेपछि उनमा टा’इफाइड देखियो ।

सुरुमा ए’न्टीब्योटिक सेवन गरेका पौडेलले छिमेककै तीनजनाले टा’इफाइडको इन्जे’क्सन लगाएको थाहा पाएपछि आफूले पनि लगाए। ‘टा’इफाइड देखिएपछि स्वास्थ्यकर्मीले दिएको ए’न्टिबायोटिक खाँदै थिएँ,’ फोनमा पौडेलले भने, ‘टा’इफाइडको इ’न्जेक्शन लगाएका छिमेकीले कुनै सा’इड इ’फेक्ट नभएको बताएपछि मैले पनि लगाएँ।’

पौडेलले श्रीमतीलाई पनि सुरुमा ज्व’रो र त्यसपछि टा’इफाइड भएको खुलाए। ‘आमा र छोरीलाई ज्वरो मात्र आएर निको भयो,’ उनले भने, ‘म र श्रीमतीलाई चाहि टा’इफाइड भयो।’ बढनिहारकै ४५ वर्षीय नन्दलाल चौधरीलाई पनि गत बिहीबार जीउ दु’ख्ने र ज्वरो आउने क्रम नरोकिएपछि गाउँको क्लिनिकमा गरिएको परीक्षणमा टा’इफाइड पु’ष्टि भयो।

ए’न्टिबायोटिक सेवन गरिरहेका उनले हाल स्वास्थ्य ठिक हुँदै गएको बताउँछन्। बढनिहारकै २८ वर्षीय ललिता यादवलाई गत शनिबार बिहान एक सय एक ज्व’रो आयो।

भोलिपल्ट क्लिनकमा चेक गराउँदा टा’इफाइड देखियो। उनले भनिन्, ‘दुई दिन ए’न्टिबायोटिक खाएँ तर, अहिले जिब्रोको स्वाद समेत ह’राएको छ।’नारायणी अस्पतालका वरि’ष्ठ फि’जिसियन डा. निरज कुमार सिंहले को’रोना सं’क्रमित पनि

टा’इफाइडको औ’षधि से’वन गरी घरमै बस्ने र सि’किस्त भएपछि अन्तिम अवस्थामा अस्पताल पुग्दा मृ’त्युदर बढेको बताउँछन्। ‘सुरुमै क’डा ए’न्टिबायोटिक से’वनले रो’ग प्र’तिरोधात्मक क्षमतामा ह्रा’स पु¥र्‍याउँछ,’ उनले भने, ‘त्यसरी झन भाइ’रसले च्या’प्छ।

यसरी काम चल्दैन।’ अनावश्यक ए’न्टिबायोटिक नचलाउन उनले स्वास्थ्यकर्मीलाई सुझाव दिए। बढनिहार बजारमा सामान्य पूर्वाधार भएका आधा दर्जन निजी क्लिनिक तथा ल्याब सञ्चालनमा रहेका छन्। स्थानीय रामु शर्माका अनुसार ती ल्याबहरुमा दिनहुँ सयभन्दा बढीको रगत र पिसा’ब परीक्षण हुन्छ।

‘त्यसमध्ये करिब ९० प्रतिशतमा टा’इफाइड पु’ष्टि हुन्छ,’ शर्मा भन्छन्, ‘ज्व’रो पछि टा’इफाइड देखिएकाहरु गाउँमा नि’र्धक्क डुलिरहेका छन्, टा’इफाइड मात्र हो कि को’रोना सं’क्रमण पनि हो, त्यो प’रीक्षण हुन सकेको छैन।’ बढनि’यारमा हालसम्म ३ जना को’रोना सं’क्रमितको मृ’त्यु भइसकेको छ।

शर्माका अनुसार अझै ५ जना सि’किस्त बि’रामी भन्टि’लेटरमा छन्। ‘बढनिहार र आसपासका गाउँमा ज्वरो नआएको घरै छैन्,’ स्थानीय व्यापारी समेत रहेका बुद्धि’राज पौडेल भन्छन्, ‘टा’इफाइड पु’ष्टि भएकाहरु घरमा अलग्गै नबस्ने, गाउँभरि घुम्ने गरेकाले झन् त्रा’स बढेको छ।’

गाउँलेलाई सुरुमा ज्व’रो आउँदा २/३ दिनसम्म सि’टामोल खान्छन्, निको नभएपछि गाउँकै क्लि’निकमा थप जाँच गराउँदा टा’इफाइड पुष्टि हुने गरको छ। केहीले ए’न्टीब्योटिक र केहीले सात देखि १० दिनसम्म टा’इफाइडको इ’न्जेक्शेन लिने गरेका छन्।

पर्सागढी नगरपालिका– ६ बागेश्वरी स्थित स्वास्थ्य चौ’कीका मेडिकल अधिकृत डा.चन्द्र भूषण सिंहका अनुसार बढनिहार मात्र नभई अहिले ग्रामी’ण भे’गका हेरक गाउँमा ज्वरो र खोकीका बि’रामी बढ्दै गएका छन्। ‘यसरी टा’इफाइड फैलिदैन,’ डा.सिंह भन्छन्, ‘हामीले कोरोना नै मानेर बिरामीलाई औ’षधी से’वन गर्न सल्लाह दिइरहेका छौँ।’

निजी क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मीलाई पनि कोरोनाकै प्रोटोकल बमोजिम बिरामी भएको दिन पत्ता लगाएर औ’षधि दिन सु’झाव दिएको उनले खुलाए। ‘दैनिक ७० देखि एक सयजना बि’रामीले फोन गरेर ज्व’रो र खो’कीको स’मस्या सुनाउँछन्,’ डा.सिंहले भने, ‘ग्रामी’ण क्षेत्रमा ज्वरो र खो’कीको प्र’कोप छ।’

केही दिनमै वीरगन्जका वरिष्ठ चि’कित्सक र गाउँमा कार्यरत स्वास्थ्यकर्मीबीच छलफल गराइ ज्व’रो र खोकी लागेका बि’रामीलाई को’रोनाको प्रो’टोकल बमोजिम औ’षधि दिने योजना बनाएको उनले बताए। नगरपालिका स्वास्थ्य संयोजक उमेश प्रसाद साहका अनुसार निजी क्लि’निक सञ्चालन गरिरहेका स्वास्थ्यकर्मीलाई को\रोनाको प्रो’टोकल बमोजिम नै औ’षधि दिन निर्देशन दिइने बताए।

प्रतिकृया दिनुहोस्