२०७८ कार्तिक १ सोमबार

भारतिय अभिनेता सोनुले दिए नेपाली युवक मधु पौडेललाई नयाँ जिवन !

को’भिड–१९ सं’क्रमण माझ देशभित्रै वा विदे|शमा अ’लपत्र श्रमिकलाई उ’द्धार र सहयोग गरेर घर फिर्ता ल्याउन भूमिका खेल्दै आएका भारतीय अभिनेता सोनु सुदले जटिल

मानिएको मेरुद’ण्डसम्बन्धी रोग ‘एंका’इलोजिङ स्पोन्डि’लाइटिस’ बाट ग्रसित नेपाली युवक`को उप`चारमा मद्दत गरेका छन् । पर्वत, सिद्रे मूल घर भई हाल पोखरा, कोहु`खोला बस्दै आएका ३० वर्षीय मधु पौडेल १९ वर्षको उमेरदेखि बाथ रोग`ले थलिएका थिए ।

‘हिँड्दा हिँड्दै कम्मरदेखि तल खुट्टाका आँख्ला जोइन्ट दुखेर उनलाई असाध्य हुने गरेको थियो’ पर्वतमा दुखजनी गर्दै बसिरहेकी मधुकी आमा सीताकु`मारीले फोनमा भनिन्, ‘पछि त्यो दुखाइ हिप जोइन्ट मा बेसी हुन थाल्यो । खुट्टा पनि बाँगिँदै गए, हिँडडुल गर्नै ।

गाह्रो भयो ।’मधुले गत फेब्रअरी १३ मा ट्वीटरमा सोनु सुद र उनको फाउन्डेसन`लाई सम्बोधन गर्दै लेखेका थिए, ‘हलो सर, म मधु पौडेल, नेपालबाट हुँ । विगत १० वर्षदेखि एंकाइलो,जिङ स्पोन्डि`लाइटिस रोगसँग लडिरहेको छु ।

मधुले गत फेब्रअरी १३ मा ट्वीटरमा सोनु सुद र उनको फाउन्डेस`नलाई सम्बोधन गर्दै लेखेका थिए, ‘हलो सर, म मधु पौडेल, नेपालबाट हुँ ।विगत १० वर्षदेखि एंकाइ’लोजिङ स्पोन्डि`ला’इटिस रोगसँग लडि`रहेको छु ।

एम्सका डाक्टरहरुले मलाई सर्जरी गर्नुपर्ने सल्लाह दिएका छन् । तर मसँग पैसा छैन । के तपाईँ मेरो मद्दत गर्न सक्नुहुन्छ रु’ यो समाचार कान्तिपुर दैनिकमा छ । यही पुकाराको सुनु`वाइ गर्दै सुदले मधुको उपचारका लागि आर्थिक सह`योग दिएका थिए ।

२०७८ बैशाख ३१, शुक्रबार २०:२० गते 1 Minute 486 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार