२०७८ आश्विन १३ बुधबार

तनाव कम गर्न फलफुल र तरकारी प्रशस्त खानुपर्ने अनुसन्धान कर्ताको दाबी ।

एजेन्सी : यदि तपाईं तना’वको सम’स्याको साथ संघर्ष गर्दै हुनुहुन्छ भने, यसबाट मुक्त हुनको लागि प्रशस्त फलफूल र तरकारीहरू खानुहोस् ।

फलफुल र तरकारीले प्रशस्त डाईट खाँदा तना’व कम गर्न सक्ने एक अनु’सन्धानले देखाएको छ । कोरो’ना महामा’रीको कारण मानिसहरूमा त’नाव समस्या बढिरहेको समयमा अस्ट्रेलियाको ए’डिथ को’वान विश्वविद्यालय, ईसी’युका सोध’कर्ताहरुले गरेको

अध्ययन क्लि’निकल न्युट्रि’शन जर्नलमा प्रका’शित भएको छ । यो अध्ययन २५ देखि ९१ वर्ष का ८६ सय भन्दा बढी अस्ट्रेलियालीहरूमा गरिएको थियो । यसले विशेष गरी फलफुल र तरकारीहरूको उपभोग र तना’वबीचको सम्बन्धलाई लिएर अनुस’न्धान गरिएको थियो ।

‘यस अध्ययनले फलफुल र तरकारीमा परिणत हुने खाना र राम्रो मानसिक स्वास्थ्यबीचको सम्बन्धको पु’ष्टि गर्दछ ।’ ईसीयुका अनुस’न्धानकर्ता साइमन रादावेली–बगातिनीले भने,

‘हामीले फलफुल र तरकारीहरू कम मात्रामा उपभोग गर्नेहरूको तुलनामा त्यस्ता आहारहरू बढी मात्रामा खाने व्यक्तिहरूमा तल्लो तहको तनाव पायौं । राम्रो खानाले राम्रो मानसिक स्वास्थ्यमा महत्वपुर्ण भुमिका खेल्छ ।’

उनले फलफुल र तरकारीहरू भिटामिन र खनिज जस्ता पौ’ष्टिक तत्वहरू प्रशस्त हुने बताए । सोध’कर्ताहरुले मानसिक समस्याहरू विश्वमा तीव्र गतिमा बढिरहेको बेला यीनीहरुले आक्सी’डेटिव त’नाव कम गर्न दा’बी गरेका छन् ।

उनीहरुको अनुसार जसले कम्तिमा ४७० ग्राम फलफुल र तरकारीहरू दिनहुँ खानेहरुको त’नावलाई १० प्रतिशतले कम हुन्छ । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) को अनुसार पनि ले कम्तीमा दैनिक ४ सय ग्राम फलफुल र तरकारीहरूको सेवन गर्नुपर्छ । -एजेन्सी

२०७८ बैशाख ३१, शुक्रबार २०:५४ गते 1 Minute 233 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार