आइतबार , साउन १०, २०७८

एउटा यस्तो साग जसले क्या’न्सरदेखि कपाल फुल्ने जस्ता ५० वटा रोग निको पार्छ -थाहा पाउनुहोस ।

बैसाख ३१, २०७८ शुक्रबार 551

स्वास्थ्य : सागसब्जीमा बेथे ‘चौलाई’ एक प्रकारको तरकारी को छुट्टै स्थान छ । दुनियाँभरका मानिस यसको उपयोग तरकारी र खानाका रुपमा स्वास्थ्य लाभका रुपमा गर्छन् ।

यो अनेकौ औष’धीय गुणहरुले भरिएको हुन्छ ।बेथे,एक प्रकारको तरकारी दुई किसिमका हुन्छ, एक सामान्य हरियो पात भएको र अर्को रातो पात भएको हुन्छ । यसले खोकी लाग्ने समस्या र पित्तको नाश गर्छ जसले र’क्त वि’कार टाढा हुन्छ ।

पेट र क’ब्जियतका लागि चौलाईको तरकारी एकदमै उत्तम मानिन्छ । बेथेको तरकारी नियमित सेवन गरेमा वाथ युरिक एसिड, रक्त र त्वचा विकार टाढा हुन्छ । सबैभन्दा ठूलो गुण भनेको शरीरमा भएक सबै प्रकारका वि’षहरुको निवारण गर्नु हो । यसकारण यसलाई वि’षदन नाम दिइएको छ ।

यसको डाठ र पातमा पौ’ष्टिक तत्वहरुको प्र’चुर मात्रा पाइन्छ । पेट र क’ब्जियतका लागि चौलाई एकदमै उत्तम मानिन्छ । बेथेमा कार्बो’हाइड्रेट, प्रोटिन, क्या’ल्सियम र भिटामिन ए, मिनिरल्स र आ’इरन प्र’चुर मात्रामा पाइन्छ ।

यसमा सोना धातु पनि पाइन्छ जो कुनै अन्य सागसब्जीमा पाइँदैन । औषधिका रुपमा बेथेका पंचा’गं अर्थात पाँच अंग जरा, डाठ, पात, फल र फूललाई प्रयोग गरिन्छ । यसको डाठ र पातमा प्रोटीन, खनिज, भिटामिन ए, सी प्रचुर मात्रामा हुन्छ ।

भनिन्छ कुनै प्रकारको पनि छाला रोग यसको पात पिसेर २१ दिनसम्म लेप लगाउँदा ठिक हुन्छ । शरीरमा यदि कतै पनि रगत बगिरहेको छ र रोकिएको छैन् भने रातो पात भएको बेथेको जरालाई पानीमा पिसेर पिएमा रगत बग्न रोकिन्छ । एकपटक पिउँदा रोकिएन भने १२ घण्टापछि दो’स्रोपटक पिउनुपर्छ ।

पाठेघर होस् वा मलद्वा’रबाट रगत बग्नु र रुघा लागेर सिगान बग्ने समस्याका लागि यो उपयोगी हुन्छ । गर्भ’वतीबाट रगत बग्दा तुरुन्तै जरालाई पानीमा पिसेको रस पिएमा झर्न लागेको गर्भ रोकिन्छ ।

जसलाई गर्भ खस्ने समस्या छ ती महिलाहरुले मासिक धर्म रजस्वलाको समयमा हरेक जरालाई पानीमा पिसेर चामलको पानीसँग पिउँदा ठिक हुन्छ ।सुजनलाई कम गर्छः ऐ’मरैन्थ अर्थात बेथेको तेल र पेप्टा’इडमा एन्टी इफ्ले’मेन्टरी गुण हुन्छ जसले दुःखाई र सुजन कम गर्नमा मद्दत गर्छ ।

यो पुरानो स्थितीका लागि एकदमै महत्वपूर्ण हुन्छ जहाँ सुजनले स्वास्थ्यलाई प्र’भावित गरिरहेको हुन्छ ।पिलो , डण्डिफोर र दाग: फोडा र डण्डि’फोरमा बेथेका पातहरुको पु’ल्टिस बनाएर लगाउँदा चाँडै पाकेर फुट्छ । सुजन भएमा त्यो ठाउँमा यसको लेप लगाउँदा सुजन टाढा हुन्छ ।

तौल घटाउन मद्दत गर्छः प्रोटीन र’क्तमा इन्सुलिनको स्तर कम गरेर हार्मोन बढाएर भोकलाई दबाउँछ जसकारण भोकको महसुस कम हुन्छ । लगभग १५ प्रतिशत बेथेमा प्रोटीन हुन्छ जो तौल घटाउन मद्दतगार छ ।रक्त’चाप कम गर्छः अध्ययनका अनुसार ऐमरेन्थमा रहेको फाइबर र फि’टोन्यूट्रीएन्ट्स नामक तत्वले रक्त’चापलाई कम गर्नमा मद्दत गर्छ । जसकारण यो कोले’स्ट्रल, सुजन र र’क्तचापसँग प्रभा’वकारी ढंगबाट लड्छ र मुटु स्वस्थ राख्छ ।

शरीरमा रगत बढाउँछः औषधिका रुपमा बेथेको जरा, पात र विउ सबै प्रयोग गरिन्छ । यसका पाताहरु र विउमा प्रोटीन, भिटामिन ए र सी प्रचुर मात्रामा हुन्छ । ऐमरैन्थ अर्थात बेथेको साग एनिमिया रोगसँग लड्ने सबैभन्दा उत्तम उपाय हो । यसको सेवनबाट शरीरमा रगतको कमीलाई हटाउँछ ।

शरीरमा रगतको कमी दुर गर्नका लागि यसको सेवन सब्जी वा सुप ९झोल०का रुपमा गर्नुपर्छ ।क्या’न्सरको रोकथामः एमरैन्थमा भएको पेप्टा’इड्स शरीरमा सुजनलाई हटाउने र क्यान्स’रको विकास रोक्नमा पनि एकदमै मद्दतगार हुन्छ । यसमा रहेको एन्टी अक्सी’डेट कोशिकाहरुलाई क्ष’तिग्र’स्त हुनबाट बचाउँछ । जसले क्या’न्सर रोक्न मद्दत गर्छ ।

पाचनमा सहजता : ऐमरैन्थमा रहेको फाइबर र अमिनो एसिडका कारण यसले पचाउनमा एकदमै सहज हुन्छ । यसमा रहेको फाइबरका कारण यसले आन्दामा चि’प्कएको मलदि’शालाई निकालेर बाहिर धकेल्नमा मद्दत गर्छ जसले पेट सफा हुन्छ र पचाउने शक्ति मिल्छ ।

यसैकारण यसलाई पारम्परिक रुपमा रोगसँग लडिरहेका वि’रामीलाई दिइन्छ ।पि’साबमा जलनः पिशाबमा हुने जलन रोक्नका लागि बेथेको रसको केही दिनसम्म सेवन गर्दा मु’त्रवृद्धि हुन्छ र जलन ठिक हुन्छ ।रक्त बवा’सीरः रक्त बवासीर वा मूत्र पि’शाबमा रग’त आउने समस्या, बेथेको पात पिसेर मिश्री मिलाएर शर्बत बनाएर ३ दिनसम्म लगातार पिएमा ठिक हुन्छ ।

प्रतिरक्षा प्रणाली बोलियो बनाउँछः ऐ’मरैन्थको एउटा अर्को स्वास्थ्य लाभ पनि छ जसमा रहेको भिटामिन, खनिज र शक्तिशाली एन्टी अ’क्सिडेन्टले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली ठिक राख्न मद्दत गर्छ । यसकारण यदि तपाईको प्रतिरक्षा प्रणाली क’मजोर छ भने तपाई बेथे सागको प्रयोग गर्नुस् ।

स्तनको आकार बढाउका लागिः महिलाहरुले आफ्नो स्त’न बढाउन चाँहेमा अरहरको दालसँग बेथेको साग पकाएर ४० दिनसम्म लगातार खानुपर्छ । जरा का’टेर फाल्नु हुँदैन यो पनि पकाउनुपर्छ ।एन’र्जी बुस्टरः केही सब्जिहरु र अना’जहरुमा आवश्यक अमीनो ए’सिडको मात्रा कम हुन्छ ।

तर, बेथेमा ला’इसिन एकदमै धेरै मात्रा हुने भएका कारण यो क्या’ल्सियमको अव’शोषित गर्नका लागि शरीरलाई मद्दत गर्छ । यसकारण बेथे मां’सपेशिको निर्माण र उर्जा उत्पादनका लागि एकदमै उपयोगी छ । कपाल फुल्ने र सेतो हुन रोक्छः यदि तपाईको कपाल समय नपुगेरै युवाअवस्थामै फुल्ने समस्या छ भने बेथे सागले समाधान गर्नसक्छ ।

यो कपाल असमयमा सेतो हुनबाट रोक्न एकदमै प्र’भावी उपाय हो । बेथेलाई आफ्नो आहार खानामा समावेश गरे तपाई यो समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ । प’त्थरीः रि’पोर्टअनुसार प’त्थरी भएको छ भने बेथेको साग चालिसदिनसम्म प्रतिदिन खाएमा प’त्थरी गल्छ ।-दैनिक नेपाल

प्रतिकृया दिनुहोस्