आइतबार , जेठ ३०, २०७८

खुसीको खबर : चिनिया खोप अब सबै नेपालीले लाउन पाउने,कहिलेबाट कहाँ कहाँ?

बैसाख ३१, २०७८ शुक्रबार 596

काठमाडौं : सरकारले चीनमा विकास भएको खो’प भेरो’सेलको दो’स्रो डोज जेठ २ गतेदेखि लगाउने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख २२ गते नै जेठको २ देखि

भेरोसेल खोपको दो’स्रो डोज लगाउन सुरु गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले खो’प तालिका सार्वजनिक गरेको छ । दोस्रो डोज खोप लगाउन पहिलो डोज खोप लगाएको खोप कार्ड लिएर जानुपर्नेछ हेर्नुहोस् खोप तालिका । -सिटिजन यफ यम

थप समाचार,

च्याम्पियन्स लिग : चेल्सी र म्यान्चेष्टर सिटीबीचको फाइनल खेल पोर्चुगलको ड्रागन स्टेडियममा हुने !

ब्रसेल्स : कोरो’ना महामा’रीका कारण च्याम्पियन्स लिग–२०२१ को चेल्सी र म्यान्चेष्टर सिटी बीचको फाइनल खेल पोर्चुगलको व्यापारिक शहर तथा पूर्व च्याम्पियन लिग विजेता फुटबल क्लब पोर्तोको ड्रागन स्टेडियममा हुने भएको छ ।

यूईएफएले चेल्सी र म्यान्चेबस्टर सिटीबीचको फाइनल खेल पोर्तोमा आयोजना गर्ने निर्णय गरेको हो । चेल्सी र मेन्चेस्टर सिटीले ६–६ हजार समर्थक दर्शकको उपस्थितिमा फाइनल खेल भिड्दैछन् ।

आगामी मे २९ मा स्थानीय समय राति २१ बजे सुरु हुने उक्त खेलमा कोरो’नाका कारण ५० हजार दर्शक क्षमता भएको ड्रागन रंगशालामा १२ हजार दर्शकलाई मात्र टिकट बि’क्रीको अनुमति दिइएको यूरोपेली फुटबल संघ यूईएफएले जनाएको छ ।

यूईएफए अध्यक्ष अले’क्सान्डर ईफेरिनले यूरो समाचारमा भनेका छन्, ‘फुटबल क्लब समर्थकहरूलाई खेलमा व्यक्तिगत रूपमा हेर्ने मौकाबाट बञ्चित नगर्नु । अन्य कुनै विकल्प थिएन र म खुशी छु कि यो सम्झौ’ता भेटियो ।’यूईएफएले विहीबार गरेको घोषणा अनुसार विहीबारदेखि नै बि’क्रीका लागि टिकटहरू उपलब्ध गराएको छ । -न्युज २४ नेपाल

प्रतिकृया दिनुहोस्