आइतबार , साउन १०, २०७८

आजदेखी निषेधाज्ञा उल्ल-ङ्घन गर्नेलाई १ महिनासम्म कै’द ।

जेठ १, २०७८ शनिबार 279

१ नं. प्रदेशको सुनसरी, मोरङ र झापामा अत्यन्त क’डा निषेधाज्ञा कार्या’न्वयन गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइएको छ । तिनै जिल्लामा शनिवार देखी जेठ १५ गतेसम्म पूर्ण निषे’धाज्ञा

कार्यान्व’यन गराउन आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश १ ले सुरक्षाकर्मीलाई निर्देशन दिएको हो । प्रदेश सुरक्षा समितिको बैठकले तिन जिल्लामा को’रोनाको दोस्रो भे’रियन्टको स’ङ्क्रमण र मृ’त्यु दर बढ्न सक्ने पू’र्वानुमान गदै एकै

प्रकृतिको निषेधाज्ञा कार्यान्व’यन गर्न नेपाल प्रहरी, स’शस्त्र प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको जनाइएको छ । यस्तै निषे’धाज्ञा कार्या’न्वयन गराउन नेपाली सेनालाई पनि सीमित सङ्ख्यामा परिचालन गर्ने भएको छ । निषे’धाज्ञा पालना गराउन जिल्लाका सबै सहरमा जन\चेतना जगाउने र माइकिङ गर्ने काममा सेना परिचालन हुनेछ ।

तिनै जिल्लामा नि’षेधाज्ञा पालनामा सर्वसाधारणले अटेर गरेको प्रदेश सुरक्षा समितिको निष्क’र्ष छ । जिल्ला जोड्ने सीमा नाकामा सुरक्षाकर्मी थप गरेर भए पनि एक जिल्लाबाट अर्को जिल्ला आवत जावत गर्न समेत क’डाइ गरिने पौडेलले बताउनुभयो ।

अब निषेधाज्ञा अवज्ञा गर्ने वि’रुद्ध का’नुनी का’रबाहीमा समेत जोड दिइने बैठकबाट निर्णय भएको छ ।यस्तै बैठकबाट प्रदेश १ मा अ’क्सिजन अ’भाव हुन नदिन मन्त्रालयबाट कार्यदल गठन गर्ने निर्णय भएको छ । प्रदेशमा रहेका को’भिड अस्पतालमा अक्सि’जन अ’भाव हुन नदिन उघोगीहरुलाई संलग्न गराई कार्यदल ग’ठन गर्ने जनाइएको छ ।

अ’क्सिजनको लागि आवश्यक सिलिन्डर अ’भाव हुन नदिन बजारमा प्रहरी र जिल्ला प्रशासन का’र्यालयको संयुक्त टोली अनुगमनमा ख’टिन समेत निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । बैठकले अन्य केही महत्त्वपूर्ण निर्णय समेत गरेको सचिव पौडेलले बताउनुभयो ।

बैठकमा १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख, स’शस्त्र प्रहरीका प्रमुख, नेपाली सेना र जिल्लाका सबै प्रमुख जिल्ला अधिकारीको उपस्थिति थियो । निषे’धाज्ञा आदेशलाई उ’ल्लङ्घन गर्ने व्यक्ति उ’पर स’ङ्क्रामक रो’ग ऐ’न,

२०२० अन्तर्गत भए गरेको क’सुरमा १ महिनासम्म कै’द वा १ सय रुपैयाँसम्म ज’रिबाना वा दुवै स’जाय हुनेछ । यो ऐन अन्तर्गत काममा बा’धा पु¥याउनेलाई ६ महिनासम्म कै’द वा ६ सय सम्म ज’रिबाना वा दुवै स’जाय हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्