मंगलबार , साउन १९, २०७८

डब्ल्यूएचओले भन्यो- ‘नेपाललाई आपत्कालीन सहयोग आवश्यक छ ।

जेठ १, २०७८ शनिबार 404

काठमाडौँ : को-भिड महामा’रीसँग जुझ्न नेपाललाई आप’त्कालीन सहयोग आवश्यक रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रो’स एड्हा’नोम गेहब्रे\यससले बताएका छन् ।

शुक्रवार नियमित प्रेस सम्मेलनमा बोल्दै डा.गे’हब्रेयससले भारत मात्रै नभई नेपाल, भियतनाम, क्याम्बो’डिया, थाइल्यान्ड र इजिप्ट जस्ता देशहरूमा पनि सङ्क्रमण र अस्पताल भर्ना ह्वात्तै बढेको र आपत्का’लीन सहयोग आवश्यक रहेको बताएका हुन् ।

अफ्रिका र अमेरिका महादेशका केही देशहरूमा पनि सङ्क्र’मण बढेको बताउँदै उनले यी देशहरू सङ्क्र’मणसँग जुझ्न उच्च सङ्घ’र्षको अवस्थामा रहेको बताएका छन् ।

सं’क्रमण बढ्दै जाँदा खोप आपूर्ति र व्यवस्थापन अहिलेको मुख्य चुनौतीका रुपमा रहेको पनि उनले बताए । साथै, डा. गेह’ब्रेयससले डब्ल्यूएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई नि’रन्तरता दिने बताएका छन् ।

प्रतिकृया दिनुहोस्