२०७८ आश्विन १ शुक्रबार

न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री द्वारा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल !

काठमाडौं : न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री हेलेन क्लार्कले को’भिड-१९ सँग जु’धिरहेको नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अ’पिल गरेकी छिन् ।

न्युजिल्यान्डकी ३७ औ प्रधानमन्त्री क्लार्कले नेपालमा दैनिक संक्र’मण दर ९ हजार पुगेको र ४० प्रतिशत पो’जेटिभ देखिएकोले नेपाललाई अत्यन्तै धेरै सहयोगको आव’श्यकता रहेकोे क्ला’र्कले ट्विट गरेकी छिन् ।

‘नेपाल क’मजोर क्षमताको स्वास्थ प्रणाली भएको अतिकम विकसित देश हो’,क्लार्कले लेखेकी छिन, ‘नेपाललाई खोप आ’पूर्तिसहितको अत्यन्तै धेरै सहयोगको आवश्यकता छ।’ सन् १९९९ देखि २००८ सम्म लि’बरल पार्टीको तर्फबाट

न्युजिल्यान्डको प्रधानमन्त्री भएकी क्ला’र्क संयुक्त राष्ट्र सं’घीय विकास कार्यक्रम (यूएनडीपी)को उच्च पदमा समेत पुगेकी थिइन। उनी सन २००९ देखि २०१७ सम्म यूएनडीपीको प्रशासक भएकी थिइन।

२०७८ जेष्ठ १, शनिबार १९:२० गते 1 Minute 422 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार