आइतबार , जेठ ३०, २०७८

पापी आ’न्दोलनकारिहरु – चिया पसलमा प्रचण्ड-माधव समूहको तो’डफोड…हेर्नुहोस् ।

माघ २३, २०७७ शुक्रबार 464

विराटनगर : बन्दको उल्लंघन गरेको भन्दै विराटनगरमा नेकपा प्रचण्ड माधव समूहका कार्यकर्ताले चिया पसलमा तोड’फोड गरेका छन् ।

बन्दको बेला चिया पसल खोलेको भन्दै उनीहरुले विराटनगर महानगरपालिका–२ स्थित चिया पसल बिहीबार दिउँसो साढे १२ बजे तो’डफोड गरेका हुन् ।

तो’डफोडका क्रममा समोसा पकाउन तयारी अवस्थामा राखिएको तेल कराही घो’प्टिँदा तातो तेलको छिट्टाले पसल सञ्चालक प्रमोद सहनीकी श्रीमती ४० वर्षीया बसन्ती सहनी र उनकी छोरी २२ वर्षीया बबिता सहनी सामान्य घा’इते भएका छन् ।

बबिता ६ महिनाकी सुत्के’री हुन् । पूर्वमन्त्री एवं प्रचण्ड- नेपाल समूहका नेता शिवकुमार मण्डल ने’तृत्वको समूहले उक्त चिया पसल तो’डफोड गरेको थियो । भीड उ’त्तेजित भएर तो’डफोडमा

उत्रन थालेपछि उनले छुट्याउन प्रयास गरेका थिए ।
चिया पसल सञ्चालन गर्दा अ’वरोध नगर्ने बताएपछि आफूले पसल खोलेको पसल सञ्चालक प्रमोदले बताए ।

तोडफोडबाट पसलमा रहेको सोकेसको सिसा फुटेका छन् । बनिसकेको खानेकुरा भुइँमा फ्यालिएको छ भने बनाउन तयारी अवस्थामा राखिएका सामान पनि बन्दकर्ताको समूहले फ्यालेर नष्ट गरिदिएको छ ।

प्रतिकृया दिनुहोस्