शनिबार , जेठ २९, २०७८

निधेधाज्ञा कडा बनाउन आजदेखि सेना परिचालन गरियो ।

जेठ १, २०७८ शनिबार 181

सुनसरी : पूर्ण नि’धेधाज्ञा जारी गरिएसँगै आज विहानैबाट सुनसरी सुनसान बनेको छ । कोरो’नाका संक्रिय सं’क्रमित बढ्दै गएपछि सुनसरी प्रशासनले आजबाट लागु हुने गरी १५ दिनका लागि जिल्लाभर पूर्ण नि’षेधाज्ञा लगाएको छ ।

डीसीसीएसीको निर्णय सँगै जारी निषे’धाज्ञालाई यस पटक भने पूर्ण कडा बनाइएको छ । सडक देखि नाका र गौंडा सम्म सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।राजमार्गमा अत्यावश्यक सवारीका साधन फा’ट्टफुट्ट बाहेक संचालन गर्न दिइएको छैन् ।

यस अघि जारी नि’षेधाज्ञा सर्वसाधारणबाट उ’ल्लंघन भएकाले समेत प्रशासनको पछिल्लो निर्णय सँगै जिल्लाभर पूर्ण क’डाइ गरिएको छ । प्रहरीले जिल्ला जोड्ने सीमा’वर्ती नाकाहरुमा समेत सर्तकता बढाएको छ । ति स्थानहरुमा प्रह’रीले क’डा चे’किङ गरिरहेको छ भने जिल्ला प्रवेशमा पूर्ण रो’क लगाएको छ ।

सुनसरी प्रहरीले सर्वसाधारणलाई अ’टेर गरी घर बाहिर निस्किए सडकमै का’र्वाही गर्ने चे’तावनी दिएको छ । उसले अत्यावश्यक नपरी कोही कसैलाई नहिड्न माइ’किङ गरिरहेको छ ।यसैबिच सुनसरीमा नेपाली सेना समेत सडकमा निस्किएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सचेतना ज’गाउने उद्येश्यसाथ सेना खटिएको बताउनु भयो ।जिल्लाका धरान, इटहरी र इनरुवा जस्ता प्रमुख शहरमा सेनाको सकृयता बढाइएको प्रजिअ ढकालले जानकारी दिनुभयो ।

वहाँका अनुसार नेपाली सेनाले सचेतना सन्देश सहित शहर बजार ल’क्षित गरी गस्ती थालेको छ ।सुनसरी प्रशासनले नि’षेधाज्ञा उ’ल्लंघन गर्ने उपर प्रहरीलाई का’र्वाहीको अधिकार दिइएको जनाएको छ । उसले जिल्ला’वासी समक्ष नि’षेधाज्ञाको पूर्ण पालना गर्न आग्र’ह समेत गरेको छ ।

सुनसरीमा दो’स्रो च’रणको संक्र’मण फैलिए सँगै संक्रिय संक्र’मितको संख्या २ हजार ५ सय नाघेको छ । ४० जनाले सं’क्रमणका कारण ज्यान गु’माइ सकेको प्रशासनले जनाएको छ ।सोही कुरालाई मध्यनजर गर्दैे फै’लदो संक्र’मणलाई घटाउन जेठ १५ सम्म जिल्ला ठ’प्प पार्ने निर्णय लिइएको सुनसरी प्रशासनले जनाएको छ ।

प्रतिकृया दिनुहोस्