बिहिबार , साउन २१, २०७८

सामग्री खरिदका क्रममा भ्रष्टा-चार गर्नेलाई कडा कार’वाही गर्ने प्रधानमन्त्रीको चेता-वनी ।

जेठ १, २०७८ शनिबार 419

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले को-भिड महामा’रीका बेला आवश्यक सामग्री खरिदका क्रममा भ्र’ष्टाचार गर्नेलाई कडा कार’वाही गर्ने चेता’वनी दिनुभएको छ ।

को-भिड–१९ महामा’रीका कारण उत्पन्न सं’कट समा’धानका लागि शनिबार बालुवाटारमा सरोकारवाला निकायसंगको छलफलका क्रममा उहाले सा’माग्री खरिदका क्रममा भ्र’ष्टाचारको कुरा उठेको भन्दै भ्रष्टा’चार गर्ने कसैलाई पनि नछाडिने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले अ’क्सिजन आयातको सवै व्यवस्था मिलाउन र नेपालमा पनि उत्पादनका साथै सहज बितरण गर्न निर्देशन दिनुभयो । उहाले साव’धानि नअपनाएका कारण नै नेपालमा दो’श्रो च’रणको को’रोना महामा’री फैलि’एको धा’रणा राख्नुभयो ।

प्रधानमन्त्री ओली को’रोना महामा’री न्यूनी’करण र नि’यन्त्रणका लागि सरकार ग’म्भीर रहेको यसमा सवै सरोकारवालाहरुको सहभागीता आवश्यक रहेको जि’किर गर्नुभयो ।

उहाले सरकारी सं’यन्त्रबीच नै कोर्डि’नेशनको अ’भाव देखिएको र यसको प्र’भाव को’रोना उपचा’रमा देखिएको उल्लेख गर्नुभयो । उहाले कोरोना रो’कथाममा गरेका सरकारी प्रयासलाई नकारा’त्मक रुपमा टिप्पणी र भ्रम न’छर्न आ’ग्रह गर्नुभयो ।

सरकारको सम्पूर्ण ध्यान अब को-भिड सं’कट नि’यन्त्रण रोकथाममा के’न्द्रित रहेको उहाको भनाई छ । छलफलमा सरकारका सबै मन्त्री, सम्बन्धित उच्च सरकारी अधिकारी र विज्ञसहित सहभागी थिए ।

उनीहरुले कोरोना नियन्त्र’ण र उपचा’रका लागि सुझा’व पनि दिएका छिन् । सु’झावका आधारमा सरकारले अझ प्रभा’वकारी कार्ययोजना अघि बढाउने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्