२०७८ कार्तिक ९ मंगलवार

मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला भन्नुहुन्छ : सुत्न नजान्दा पनि हृद’यघा’त र सुगर, प्रेसर हुन्छ ।

काठमाडौ : दैनिक ६ घण्टा भन्दा कम सुत्ने मानिसलाई ह्द’यघात , सुर पेसर हुने एक अध्यनले बताएको छ । आजकाल मानिसहरु धैरै व्यस्त हुने भएकाले आफ्नो खानपानमा व्यवस्ता गर्छन् ।

सुत्ने, खाने र आराम गर्ने लगायतका कुराहरुमा अहिले धेरैले ख्याल गर्दैनन् । एक अध्ययनले राति ६ घन्टाभन्दा थोरै निदाउने व्यक्तिको मृ’त्यु मु’टुको रोबग, हृ’दयघा’तको ख’त्तरा दुइ गुणा धेरै हुने भन्दै ज्या’न जाने ख’त्तरा पनि त्यस्तै भएको जानकारी दिएको छ ।

त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डि’योथोरासिक भास्कु’लर ट्रान्स’प्लान्ट सेन्टरका मु’टुरोग विशेषज्ञ डा.भगवान कोईराला पनि अनिन्द्रा मुटु रोगको प्रमुख कारण रहेको मान्छन् । केही बंशा’नुगत रहेपनि विका\शोन्मुख देशहरुमा खानपान र बेचैन नै मुटु रोगको प्रमुख कारण हो । खानेकुरा ब्याले’न्समा खान नसक्नु ।

उनका अनुसार कसरतको समय नपाउँनु र चैनका साथ सुत्न नसक्नु नै प्रमुख कारण हो । अध्ययनले राति ६ घन्टाभन्दा थोरै सुत्ने व्यक्तिको मृ’ त्यु मु “टुसम्बन्धी रोग वा हृ’दयघा’तबाट हुने जो’खिम बढ्ने बताएको हो ।

अध्ययनका अनुसार पहिले नै मु’टुसम्बन्धी रोग र मधु’मेहसम्बन्धी जोखिममा रहेका व्यक्तिमा यस्तो मृ’ त्युको जो’खिम दुई गुणा धेरै हुने गर्दछ । ‘मेटा बोलिक सिन्ड्रोम’ भनिने यो जो’खिम समूहमा उच्च रक्तचाप, एलडिएल मुटुका लागि ख’राब

कोलेस्टे’रोलको उच्च मात्रा, हाइ ब्ल’ड सुगर, मोटोपन, र’गतमा उच्च मात्रामा बोसो ट्राइग्लि’सराइड र एच’डिएल मुटुका लागि असल कोले|स्टेरोलको कम मात्रा लगायत पर्दछन् । यीमध्ये कम्तीमा तीन लक्षण देखिएका व्यक्तिलाई मेटा’बोलिक सि’न्ड्रोम भएको मान्न सकिन्छ ।

अध्ययन समूहका प्रमुख जुलियो फर्नान्डे’ज–मेन्डोजा भन्छन्, ‘मेटाबोलिक सिन्ड्रोम भएका व्यक्तिले ६ घन्टा निदाए वा सुत्ने समय बढाए यसको जोखिम घट्न सक्छ। यसको अर्थ अकाल मृ’त्यु हुनेगरी मु’टुसम्बन्धी रोग कार्डि’योभास्कुलर डिजिज वा हृ’दयघा’तको जो’खिम बढ्दैन ।’

मेन्डोजा अमेरिकाको पेन्सि’लभानिया राज्यस्थित पेन स्टेट्स मिल्टन एस हर्सी मेडिकल सेन्टरको निद्रा अनुस’न्धान तथा उपचार सेन्टरका नि’द्रा साइको’लजिस्ट हुन् ।तर फर्नान्डेज–मेन्डोजाले यो अध्ययनबाट ६ घन्टाभन्दा थोरै सुत्ने मेटा’बोलिक सि’न्ड्रोम भएका व्यक्तिको मृ’त्यु मु’टुसम्बन्धी रोग वा हृ’दयघा’तबाटै हुन्छ भन्ने प्रमाणित भएको कुरा सत्य नभएको पनि बताए ।

उनका अनुसार त्यस्ता व्यक्ति मेटा’बोलिक सि’न्ड्रोम भएका र अप¥र्याप्त नि’द्राबीच सम्बन्ध हुनसक्ने बताए । यसरी हेर्दा यो कुरालाई हामी दावा गर्न सक्दैनौ कि कम सुत्नेहरु मु’टु रोगका कारण म’र्छन तर ख’त्तरा भने हुन्छ ।

उनी भन्छन्, ‘मेटा’बोलिक सि’न्ड्रोम भएका व्यक्तिलाई मु’टुसम्बन्धी रोग वा हृ’दयघा’तको जो’खिम बढ्नुमा धेरै तत्वले प्र’भाव पारेको हुनसक्छ । स्वभा’वजन्य र जीवनशैलीका दृ’ष्टिकोणबाट त्यस्ता व्यक्ति जो सन्तुलित भोजन गर्दैनन् । साथै जसलाई मेटा’बोलिक सि’न्ड्रोम छ र कम सुत्छन्, उनीहरूमा यस्तो जो’खिम बढ्ने सम्भावना हुन्छ ।’

उनले भने, ‘अध्ययनक’र्ताहरूले जैविक दृ’ष्टिकोणबाट प¥र्याप्त निद्रा नपुग्नाले अकाल मृ’त्युको जोखि’म बढाउने पत्ता लगाए, खासगरी उच्च रक्त’चाप भएका र र’गतमा ग्लुकोजको मात्रा उच्च भएका हाइ ब्लड सुगर व्यक्तिहरूममा मेटाबोलिक सिन्ड्रो’म भएका कम सुत्ने व्यक्तिमा स्नायु र पाच’नसम्बन्धी धेरै जटिल समस्या आउन सक्छ ।

तर, यी सबै सम्भावनाबारे अझै अनु’सन्धान गर्न आवश्यक छ ।’ यस्ता जो’खिममा परेका व्यक्तिको मु’टुसम्बन्धी रोग पहिल्याउँदा निदाउने समयलाई पनि ख्याल राख्नुपर्ने उनको बुझाइ रहेको छ ।

अव्यवस्थित नि’द्रासम्बन्धी रोगको अनिद्रा र निद्रा नपुग्नेमा समेत स्वभाव–बानी परिवर्तन र औष’धि प्रयोगबाट प्र’भावकारी उपचार गर्न सकिने उनी बताउँछन् । यस्तै अमेरिकाको सान फ्रान्सि’स्कोस्थित युनिभ’र्सिटी अफ क्या’लिफोर्नियाको इलेक्ट्रो’फिजियोलोजी लेबोरे’टरिज एन्ड क्लि’निक्सका

निर्देशक डा.बाइरन ली भन्छन्, ‘निद्रा नपुग्नाले अकाल मृ’ त्युको जो’खिम बढाउँछ वा यो खराब स्वास्थ्यको एउटा लक्षण मात्र हो भन्ने अध्ययनबाट जानकारी पाउन कठिन छ।’
उनका अनुसार जेसुकै भए पनि यस्तो जो’खिममा रहेका व्यक्तिले भने नि’द्रामा ध्यान दिनैपर्छ ।

लीले भने ‘यस्ता व्यक्तिले प¥र्याप्त निद्रा लिइरहेका छैनन् भने जँचाउन डाक्टरकोमा जानु र पर्या¥प्त निद्रा लिनु उचित हुन्छ ।’तपाईलाई जानकारी गराउँ अध्ययनका लागि फ’र्नान्डेज–मेन्डोजा र उनका सहकर्मीले एक रात निद्रा प्रयोगशालामा बिताउन महिला र पुरुष गरी १३ सय जनाभन्दा बढी सहभागी छनौट गरेका थिए ।

औसत उमेर ४९ वर्ष रहेका यी सहभागीमध्ये ३९ प्रतिशतमा मेटाबोलिक सि’न्ड्रोमका कम्तीमा तीन जो’खिम लक्षण भेटिएको उनिहरु बताउँछन् । अध्ययनकर्ताले १७ वर्षसम्म सहभागीको औसत फलोअप गर्दा तीमध्ये २२ जनाको मृत्यु भएको पाए । मेटाबोलिक सिन्ड्रोम भएका सहभागीहरू जसले कम्तीमा ६ घन्टा सुत्न पाएका थिएनन् ।

उनीहरुलाई मेटाबोलिक सिन्ड्रोम नभएका ६ घन्टा सुत्ने सहभागीको तुलनामा मुटुसम्बन्धी रोग वा हृ’दयघा’तबाट मृ’त्यु हुने सम्भावना दोब्बर भएको अध्ययनकर्ताले जानकारी दिए ।
त्यस्तै अर्को महत्वपुर्ण कुरा ६ घन्टाभन्दा बढी सुत्नेहरुमा मेटाबोलिक सिन्ड्रोमग्र’स्त मुटुसम्बन्धी रोग वा हृ’दयघा’तबाट मृ’त्यु हुने सम्भावना डेढ गुणा बढेको अध्ययनमा देखियो ।

फर्नान्डेज–मेन्डोजाका अनुसार मेटाबोलिक सिन्ड्रोम नभएका सहभागीको तुलनामा मेटाबोलिक सिन्ड्रोमग्रस्त सहभागी जो ६ घन्टाभन्दा थोरै सुत्थे । उनीहरुमा अन्य कुनै पनि कारणबाट मृ’त्यु हुने सम्भावना करिब–करिब दोब्बर नै पाइयो ।

अध्ययनले देखाएको निद्रा र मेटाबोलिक सिन्ड्रो\मबीचको सम्बन्ध ध्यानाकर्षण गर्ने खालको थियो । किनभने अध्ययनकर्ताहरूले मुटुरोगको जो’खिम बढाउने एउटा कारण ‘स्लिप एप्निया’लाई भने अध्ययनमा सामेल गरेनन् । एक रात स्लिप लेबो’रोटरीमा सुतेका आधारमा सामान्यतया कुनै व्यक्ति कसरी सुत्छ भन्न नसक्ने बताइएको छ ।

न्युयो’र्कस्थित लेनक्स हिल हस्पिटलका स्लिप मेडि’सिन डा’इरेक्टर डा. स्टिभन फेन्सि’ल्भर भन्छन्, ‘सुत्नु तपाईंका लागि राम्रो हो। प¥र्याप्त सुत्नु तपाईंका लागि अझै बेस हुनसक्छ, खासगरी तपाईंमा यस्ता स्वास्थ्य समस्या छन् भने ।’ यसरी हेर्दा धेरै सुत्नेहरु र कम सुत्नेहरुमा स्वास्थ्य समस्या धेरै हुने गर्दछ । -यश यन नेपाल

२०७८ जेष्ठ २, आईतवार ०८:५७ गते 1 Minute 3071 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार