आइतबार , साउन १०, २०७८

खुशीको खबर : नेपालमा आज ह्वात्तै घटे को’रोना संक्र-मित ।(संख्या सहित)

जेठ २, २०७८ आइतबार 5407

काठमाडौ : पछिल्लो २४ घण्टामा नेपालमा थप ७३६८ जनामा को’रोनाभाइ’रस संक्रम’ण पु’ष्टि भएको छ । पी’सीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जनामा सं’क्रमण पु’ष्टि भएको स्वास्थ्य

तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानका’री दिए ।
काठमाडौं उपत्यकाभित्र भक्तपुरमा २९२, ललितपुरमा ४३६ र काठमाडौंमा १ हजार ८८१ गरी जम्मा २ हजार ६०९ जनामा संक्र’मण पु’ष्टि भएको गौतमले जान\कारी दिए ।

यस्तै आज संक्र’मणका कारण १४५ जनाको ज्या’न गएको पनि उनले जानकारी दिए । त्यस्तै चलचित्र लेखक, निर्देश, गीतकार तथा संगीतकार चेतन कार्कीको को’रोना सं’क्रमणबाट नि’धन भएको छ । को’रोना संक्रम’ण भएपछि वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उप’चाररत कार्कीको आइतबार बिहान नि’धन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

कार्कीले भू’मरी, पहिलो प्रेम, परिवर्तन,सिन्दूर, विश्वास लगातका चलचित्र निर्देशन गरेका थिए । यस्तै उनले लेखेका चलचित्रमा परिवर्तन, सिन्दूर, माया प्रिती, राँको, जीवनरेखा आदि थिए ।

उनलाई नेपाली चलचित्र क्षेत्रमा बौद्धिक र हकी स्वभावका चलचित्रकर्मीका रुपमा चिचिनछ । त्यस्तै नेकपा एमाले इलामका नेता नवराज शंकरको मृ’ त्यु भएको छ । उनको शनिवार राति को’रोनाभा’इरसको संक्र’मणबाट मृ’ त्यु भएको हो । ’कोरोना पुष्टि भएपछि उनी हो’म आ’इसोलेस’नमा बस्दै आएका थिए ।

स्वास्थ्यमा स’मस्या बढेपछि उनलाई मोरङको विराटनगरस्थित विराट नर्सिङ होम लगिएकोमा उपचा’रको क्रममा मृ’त्यु भएको हो । उनी नेकपा एमालेको कार्यालय सचिवसँगै विभिन्न सं’घसंस्थामा सक्रिय रहेका थिए । त्यस्तै नेपालगञ्जमा कार्यरत पत्रकार रईश साईको को’रोना स’ङ्क्रमणबाट शनिबार मृ’त्यु भएको छ ।

नेपालगञ्जबाट प्रकाशित तथा सञ्चालनमा रहेको खबर नेपालगञ्ज दैनिक र खबर नेपालगञ्ज डटकमका सम्पादकसमेत रहेका साईको शनिबार उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा मृ’ त्यु भएको हो ।नेपालगञ्ज निवासी स्व साईको शनिबार नै इ’स्लामिक परम्पराअनुसार अ’न्त्ये’ष्टि गरिएको छ ।

साईको नि’धनप्रति नेपाल पत्रकार महासङ्घ बाँके, प्रेस चौतरी नेपाल बाँके, प्रेस युनियन बाँकेलगायतका पत्रकारका सङ्घसंस्थाले छुट्टाछुट्टै शो’क सन्देश जारी गर्दै दि’वङ्गत आ’त्माको चि’रशा’न्तिको कामनासहित भा’वपूर्णा श्र’द्धाञ्जलि व्यक्त गरेका छन् ।

दोस्रो भे’रियन्टको को’रोना क’हरबाट जो’गिनका लागि पत्रकार महासङ्घ बाँके तथा पत्रकार निकट स’ङ्घसंस्थाले स्वास्थ्यको पूर्ण पालना गर्दै सञ्चार कर्म गर्न आ’ग्रहसमेत गरेका छन् । वैशाख महिनामा मात्र बाँकेमा को’रोना भाइरस सङ्क्र’मणका कारण २४२ जनाको मृ’ त्यु भएको छ ।

वैशाख महिनामा बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ७५ र जिल्लाकै १६७ जनाको मृ’त्यु भएको जिल्ला को’भिड स’ङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।उनका अनुसार सङ्क्र’मणका कारण ज्यान गु’ माउने १०१ महिला र १४१ पुरुष हुनुहुन्छ ।

बाँके जिल्लाका मात्र ७३ महिला र ९४ पुरुषको स’ङ्क्रमणकै कारण मृ’ त्यु भएको छ । जिल्लामा करिब चार हजार सक्रिय सङ्क्र’मितले विभिन्न संस्थागत तथा हो’म आइसोलेशनमा स्वास्थ्यलाभ गरिरहेका छन् । करिब तीन हजारभन्दा बढी सङ्क्र’मित होम आ’इसोलेशनमा रहेको जिल्ला को’भिड स’ङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रो’त व्यक्ति वलीले बताए ।

यस्तै नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको को’रोना सङ्क्रमणका कारण ३४ वर्षको अ’ल्पायुमै नि’धन भएको छ । गत वैशाख १९ गते सङ्क्र’मण पु’ष्टि भएपछि सोही दिनदेखि काठमाडौँको स्वयम्भूस्थित मनमोहन मे’मोरियल अस्पतालमा उ’पचारत कार्कीको स्वास्थ्यमा थप स’मस्या आएपछि वैशाख २३ गतेदेखि भे’न्टिलेटरमा राखी उप’चार भइरहेकामा शनिबार साँझ ८ः०० बजे नि’धन भएको हो ।

झापा नि’वासी कार्की विगत डेढ दशकदेखि काठमाडौँमा रही पत्रकारितामा सक्रिय थिए । जनता टाइम्स डटकमका सम्पादक कार्की प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य थिए । उनले सौर्य दैनिकमा सह’सम्पादकको जि’म्मेवारी वहन गरेका थिए । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले कार्कीको नि’धनबाट स्त’ब्ध भएको उल्लेख गर्दै श्र’द्धाञ्ज’लि व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासङ्घका महासचिव रो’शन पुरीले वि’ज्ञप्ति जारी गरी स्वर्गीय पत्रकार कार्कीप्रति श्र’द्धाञ्ज’लि अर्पण गर्दै दि’वङ्ग’त आ’त्माको चि’रशा’न्तिको कामना गरेका छन् । को’रोनाकै कारण हालसम्म १३ पत्रकारको नि’ धन भएको छ भने ७५० भन्दा बढी पत्रकार स’ङ्क्रमित भएका छन् । -गण्डकी छड्के नेपाल बाट

प्रतिकृया दिनुहोस्