शनिबार , जेठ २९, २०७८

खुशीको खबर : नेपालमा आज एकैदिन ६६४८ जना को’रोना संक्र-मित डि’स्चार्ज ।

जेठ २, २०७८ आइतबार 1097

काठमाडौ : नेपालमा पछिल्लो २४ घन्टामा ६६४८ जना को’रोना संक्र’मित डिस्चा’र्ज भएका छन् । योसहित निको हुनेको संख्या ३ लाख ३३ हजार १०८ जना पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा को’रोना संक्र’मण भएर नि’को हुनेको दर ७४ . ६ प्रतिशत रहेको बताए । पछिल्लो २४ घण्टामा नेपालमा थप ७३६८ जनामा को’रोनाभा’इरस सं’क्रमण पु’ष्टि भएको छ ।

पी’सीआर विधिबाट ७ हजार ३१६ र ए’न्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जनामा संक्र’मण पु’ष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफि’ङमा जानकारी दिए ।

काठमाडौं उपत्यकाभित्र भक्तपुरमा २९२, ललितपुरमा ४३६ र काठमाडौंमा १ हजार ८८१ गरी जम्मा २ हजार ६०९ जनामा संक्र’मण पु’ष्टि भएको गौतमले जानकारी दिए ।

यस्तै आज संक्र’मणका कारण १४५ जनाको ज्या’न गएको पनि उनले जा’नकारी दिए ।त्यस्तै चलचित्र लेखक, निर्देश, गीतकार तथा संगीतकार चेतन कार्कीको को’रोना संक्र’मणबाट नि’धन भएको छ ।

को’रोना संक्र’मण भएपछि वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचाररत कार्कीको आइतबार बिहान नि’धन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।कार्कीले भू’मरी, पहिलो प्रेम, परिवर्तन,सिन्दूर, विश्वास लगातका चलचित्र निर्देशन गरेका थिए । यस्तै उनले लेखेका चलचित्रमा परिवर्तन, सिन्दूर, माया प्रिती, राँको, जीवनरेखा आदि थिए ।

उनलाई नेपाली चलचित्र क्षेत्रमा बौद्धिक र हकी स्वभावका चलचित्रक’र्मीका रुपमा चिचिनछ ।त्यस्तै नेकपा एमाले इलामका नेता नवराज शंकरको मृ’त्यु भएको छ । उनको शनिवार राति को’रोनाभा’इरसको सं’क्रमणबाट मृ’’त्यु भएको हो । ’कोरो’ना पु’ष्टि भएपछि उनी हो’म आ’इसो’लेसनमा बस्दै आएका थिए ।

स्वास्थ्यमा स’मस्या बढेपछि उनलाई मोरङको विराटनगरस्थित विराट नर्सिङ होम लगिएकोमा उपचारको क्रममा मृ’ त्यु भएको हो । उनी नेकपा एमालेको कार्यालय सचिवसँगै विभिन्न सं’घसंस्थामा सक्रिय रहेका थिए । त्यस्तै नेपालगञ्जमा कार्यरत पत्रकार रईश साईको को’रोना सङ्क्र’मणबाट शनिबार मृ’त्यु भएको छ ।

नेपालगञ्जबाट प्रकाशित तथा सञ्चालनमा रहेको खबर नेपालगञ्ज दैनिक र खबर नेपालगञ्ज डटकमका सम्पादकसमेत रहेका साईको शनिबार उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा मृ’त्यु भएको हो ।नेपालगञ्ज निवासी स्व साईको शनिबार नै इ’स्लामिक परम्पराअनुसार अ’न्त्ये’ष्टि गरिएको छ । -गण्डकी छ्ड्के नेपाल बाट

प्रतिकृया दिनुहोस्