२०७८ कार्तिक ११ बिहीबार

त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत को’रोना सङ्क्र-मितलाई निःशुल्क खानाको व्यवस्था ।

काठमाडौ : त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत को’रोना बि’रामीलाई निःशुल्क खाना खुवाइएको छ ।विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि

नयाँ भे’रियन्टसहितको दो’स्रो चर’णको कोरो’ना सङ्क्र’मण देखिएपछि नेपाली कांग्रेस नुवाकोट, य’शोदादेवी भगवानसिंह मे’मोरियल ट्रष्ट र ॐ आदी फा’उन्डेशनको स’क्रियतामा को’रोना सङ्क्र’मितलाई निःशुल्क खाना खु’वाइएको हो ।

विपद्को समयमा को’रोना स’ङ्क्रमित भएर अस्पताल बसेका बि’रामीलाई थोरै भए पनि सहयोग पुग्ने उद्देश्यले विगत चार दिनदेखि त्रिवि शिक्षण अस्पतालमा रहेका बि’रामीलाई खानाको व्यवस्था गरिएको कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिनुभयो ।

यस्तै सोही संस्थाको सहयोगमा नुवाकोटको त्रिशूली अस्पतालमा उपचार गराइरहेका को’रोना सङ्क्र’मित बि’रामीलाई आजदेखि निःशुल्क खानाको व्यवस्था गरिएको छ ।

सभापति केसीले सम्बन्धित अस्पतालका च’मेनागृहले कोरो’ना सङ्क्र’मित बि’रामीलाई खाना खुवाउने र खाना खुवाउँदा ला’ग्ने आवश्यक खर्च नुवाकोट कांग्रेस, यशोदादेवी भगवानसिंह मे’मोरियल ट्रष्ट र ॐ आदी फा’उन्डेशनले व्य’होर्ने बताउनुभयो ।

२०७८ जेष्ठ २, आईतवार १७:२४ गते 1 Minute 579 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार