२०७८ आश्विन ५ मंगलवार

संक्र-मित शिवहरि पौड्यालको स्वास्थ्य वि’ग्रिए पछि आइसियुमा राखेर उपचार सुरु !

काठमाडौ : अभिनेता एवं नि’र्देशक शिवहरि पौड्याललाई पनि भा’इरस पुष्टि भएको छ । घरमै आइ’सोलेसनमा रहेका पौडेलको स्वा’स्थ्यमा समस्या सुरु भएपछि अस्पताल भर्ना गरिएको छ ।

उनलाई श्वासप्र’श्वासमा समस्या भएपछि उनलाई अस्पताल लगेर आइ’सियुमा भ’र्ना गरिएको हो , राजधानीको नैकापस्थित ए’पीएफ अस्पतालको आ’इसियुमा उनको उप’चार भैरहेको परिवारका स’दस्यले जनाएका छन् ।

अहिले उनलाई आइ’सीयूमा राखेर अक्सि’जनको सहयोगमा उप’चार गरिएको छ ।महामारी फैलिएपछि नेपा’लका थुप्रै कलाकार संक्र’मित भएका छन् । केही दिन अघि मदनकृष्ण श्रेष्ठलाई भा’इरस पु’ष्टि भएको थियो । ८ दिन अस्पताल

बसेर घर फर्केका श्रेष्ठलाई घर पुग्नासाथ फेरी स्वास्थयमा समस्या दे’खिएपछि दोस्रो पटक अस्पताल भ’र्ना गरिएको छ । उनलाई अझै घर ल्याइएको जान’कारी आएको छैन ।

सम्भवत उनी अझै अस्प’तालमै छन् । त्यस्तै कलाकार नरेन्द्र महर्जन, रविन्द्र खड्का, सरिता लामिछाने, ऋषि ला’मिछाने, वर्षा राउत, शिल्पा मास्के पनि आइसो’लेसनमा छन् । उनीहरुलाई पनि भा’इरस पु’ष्टि भएको हो । कलाकार केकी अधिकारी र प्रकाश सपुतको रिपोर्ट भने नेगे’टिभ आएको बता’इएको छ । इताजा खबरबाट

२०७८ जेष्ठ २, आईतवार १८:४८ गते 1 Minute 596 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार