२०७८ आश्विन २ शनिबार

महाबिर पुनको चमत्कार अक्सिजन सिलिण्डरमा गरे नयाँ आबिस्कार ।(भिडियो सहित)

काठमाडौ : महाममा’रीमा अहिले सबै अस्पतालहरुमा अक्सिजन सिलिण्डरको कमीले वि’रामीहरु समस्यामा छन् । विदेशवाट सिलिण्डर ल्याउने, ब्यक्तिगत घरहरुमा जम्मा भएका सिलिण्डर संकबलन गर्ने लगायतका कामहरु भइरहेका छन् ।

यस्तो अवस्थामा आविष्कार केन्द्रमा विभिन्न प्राविधिक विषयमा आवि’ष्कार गरीरहेका महाविर पुन अक्सि’जन कसरी ब्यवस्थापन गर्न सकिन्छ भनेर लागेका छन् । उनी आफु सम्भावना नजिक पुगेको पनि बताएका छन् ।

केहीले घरमा खाना पकाउन राखेको एलपी ग्यासलाई पनि प्रयोग गर्न सकिन्छ की भनेर सुझाव दिएको कुरामा उनले त्ये सम्भव नभएको बताए । तर अहिले आफु फ्याक्ट्री’हरुमा प्रयोग गरिने सिलिण्डरहरुलाई अक्सि’जन सिलिण्डरको रुपमा परिवर्तन गर्न सकिन्छ की भनेर लागेको जानकारी दिए ।

त्यो सम्भव देखिएको उनको भनाई छ । यो प्रयास सम्भव भएपछि विदेशवाट थप जनशक्ति ल्याएर अक्सिजन आफै उत्पादन गर्ने काममा लाग्न सकिने र त्यसवारे सरकारसंग समन्वय भएको उनले बताएका छन् ।

महाविर पुनको आ’विष्कार केन्द्रमा धेरै कुराहरुको आ’विष्कार भएका छन् । दुर्गम जिल्लामा औषधी लैजाने ड्रोन देखि महामा’रीमा सं’क्रमितलाई अस्पताल सम्म लैजाने वाकस

सम्मका आ’विष्कार पछिल्लो समय भएका छन् । त्यसवाहेक उनले प्रविधिको क्षेत्रमा देशलाई ठूलो योगदान दिएका छन् । तर सरकारले उनलाई उचित सम्मान नदिएको गुनासो सर्वसाधारणवाट आइरहेका छन् ।

भिडियो !

२०७८ जेष्ठ ३, सोमबार १६:२८ गते 1 Minute 663 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार