२०७८ आश्विन ४ सोमबार

नेपाली जनताको लागि रबि लामिछाने,रमेश प्रसाई मिलेर यस्तो काम गर्दै छन ।

काठमाडौँ : लोक प्रिय संचार कर्मी रबि लामिछाने जनता कै लागि काम गर्छन, अहिले उनि काठमाडौँमा रहेको जनमैत्री अस्पतामा बि’रामी जनताको लागि सेवा दिन रत दिन खातिरहेका छन् ।

लेट-नाइट अपडेट: सकेसम्म भोलि बाटै संचालन गरिने गरि जनमैत्री अस्पतालमा १५ जना जति अ’क्सिजन नचाहिने बि’रामीका लागि आइ’सोलेसन पनि संचालनमा ल्याउदै छौ, अस्पताल प्रशासनले जति परेपनि,जति सक्यो छिटो

अस्पतालमै अ’क्सिजन प्लान्ट लगाउने वचन दिनु भएको छ ।
चाहेको जति गर्न सकेकै छैनौं, बिरा’मी र आफ’न्तहरुको गु’नासो सुनेर पनि कयौं कुरामा लाचार छौ,कोशिश जारी छ,अस्पतालले फोन समेत उठाउन भ्याएको छैन,थप जनशक्तिका लागि सक्दो प्रयास गर्दैछौ।

हाम्रो प्रति’वद्द्ता यहि हो कि पैसा’को अभावमा कसैले ज्या’न गुमाउन नपरोस्,अस्पताललाई चाहिने अक्सिजन लगायतका सामाग्रीको जोहो गरि धेरैको ज्यान ब’चाउन सकौं।

उप’चार प्रक्रियामा हामीले अस्पताल र चिकि’त्सकहरुलाई कुनै किसिमको हस्तक्षेप गरेका छैनौं।तैपनि स्वास्थ्यकर्मीहरुले आज दिनभर इ’मर्जेन्सीमा बि’रामीहरुको निरन्तर सेवा गरे,३० जना जति वार्डमा उपचा’ररत हुनुहुन्छ, आइसियु मा अहिले ६ जना बिरामी हुनुहुन्छ।

मुल कुरो अक्सिजन!! भएको अक्सि’जन रात भरि पुर्याउन गार्‍हो छ। ३०० सिलिन्डर फुल अक्सिजन पाउन पाए ११० बेड नै संचालन गर्न सकिने कुरा डा. साब हरु बताउनु हुन्छ, धेरै सँग हात जोडेर करिव ३० सिलिन्डर अक्सिजन यो २४ घन्टामा ल्याइयो, ट्रमा सेन्टरमा आपत परेको थाहा पाएपछि

५ वटा सिलिन्डर हिजै उता दिइयो, फ्लोमिटर/रेगुलेटको अभाव भएपछि महाबिर पुन दाइलाई कल गरियो, फोन राखेको १ घण्टामा सामान आइपुग्यो, महावीर दाइ र आविष्कार केन्द्र टिमको जय जय होस्, लायन्स क्लब इन्टर्नेशनलले पनि केही रेगु’लेटर दियो।

सहयोगी अभि’यन्ता साथीहरूको खटाइ र मेहनत देखेर नतमस्तक छु, यसबारे अर्को दिन दिल खोलेर लेखौंला।अन्य अस्पतालमा रहेका बिपन्न बिरा’मीलाई समेत सहयोग गरिरहेका छौ।

खाद्यान्न अभावका कारण कोहि भोकै बस्न नपरोस् भनेर “ग्यालेक्सी फोर के” टिम ले बिहान २ बजेसम्म “हेल्प डेक्स” संचालन मार्फत निरन्तर समन्वय गरि यातायात र खानाको ब्यवस्था गर्दैछ। यो बेला एक अर्कासँग होइन,मिलेर यो महामा’रीसँग लडौं।सबैले सकेको गरौं।यो मुस्किल समय एक दिन बितेर जानेछ। -सिटिजन यफ यम

२०७८ जेष्ठ ३, सोमबार १९:५३ गते 1 Minute 654 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार