२०७८ कार्तिक १ सोमबार

महा विप-त्तिमा यस्तो महान काममा लागेका रहेछन् डाक्टर गोविन्द केसी, दुई सातापछि आउँदैछन् नेपाल ।

काठमाडौ : देशमा सम’स्या आउँदा जनताले सम्झने एक नाम डाक्टर गोविन्द केसी पनि हो । उनी कहाँ होलान्? के गर्दै होलान्? उनको प्रति”क्रिया के होला?

भन्ने आम चासो रहन्छ । अहिले सन्सार नै महा वि’पत्तिमा छ । यस्तो बेला चि’कित्सक समेत रहेका केसीको खोजी हुनु स्वभावि’क नै हो । पछिल्लो समय उनी कहाँ छन् भनेर पत्रकार दीपक दाहालले सार्वज’निक गरेका छन् ।

दीपक दाहालका अनुसार उनी अहिले समस्यामा रहेको मुलुक यमन’मा ब्यस्त छन् । उनी त्यहाँ एक सरकारी अस्पतालमा स्व’र्यसे’वा गरिरहेका छन् । यो कुराको पु’ष्टी पत्रकार दीपक दाहालले सामाजिक सञ्जाल ट्वी’टरबाट सार्वजनिक गरेका हुन् ।

उनी ट्वीट’रमा लेख्छन् ‘सामाजिक सञ्जाल र विभिन्न मिडियाले पनि डा. केसीबारे जिज्ञासा राखेपछि हिजो मात्र मैले पनि सोधी’खोजी गरेको थिएँ।

उहाँ १ महिनादेखि गृ’ह ‘द्ध मा फसेको देश यमनको न्द्व ग्र’स्त क्षेत्रको एक सरकारी हस्पि\टलमा स्व’यंसेवामा गरिरहनुभएको र २ सातामा नेपाल फर्किने जानकारी पाएको छु ।’ -नेपाली भाइरल न्युज

२०७८ जेष्ठ ३, सोमबार २०:०३ गते 1 Minute 1079 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार