मंगलबार , साउन १९, २०७८

बधाई ! नेपालमा आज एकैदिन ६८९१ जना को’रोना संक्र-मित घर फर्किए ।

जेठ ४, २०७८ मंगलबार 1442

काठमाडौ : नेपालमा आज को’रोना संक्र’मितको संख्यामा केहि कमि आएको छ ।हिजो ९२४७ जनामा को’रोना सं\क्रमण पु’ष्टि भएको थियो भने आज थप ८२०३ जनालाई को’रोना पु’ष्टि

भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार २८६ पी’सीआर र ६९३ जनाको एन्टी’जेन परीक्षण गर्दा ८ हजार २०३ जनामा पो’जेटिभ देखिएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा ६ हजार ८९१ हजार जना संक्रम’णमु’क्त भएका छन् भने १९६ सं’क्रमितको ज्या’न गएको छ । नेपालमा अहिले १ लाख १४ हजार ५२९ जना सक्रिय संक्र’मित छन् । नेपालमा को’रोना सं’क्रमितको संख्या ४ लाख ७६ हजार २१ पुगेको छ ।

जसमध्ये ३ लाख ५२ हजार ४१४ जना नि’को भएका छन् भने ५ हजार ४११ जनाको ज्या’न गएको छ। उता आज गण्डकीमा थप ९५९ जनामा को’रोना पु’ष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक को’रोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ६३५ जनामा गरिएको नमुना परी’क्षणमा एकैदिन थप ९५९ जनाको रिपोर्ट को’रोना पो’जेटिभ आएको हो।

आज संक्र’मण पु’ष्टि भएका जिल्लामा कास्कीका ४१७ जना, तनहुँका ११२ जना, गोरखाका ३५ जना, लमजुङका ८ जना र नवलपुरका ७६ जना छन् । यस्तै, स्याङ्गजाका ८६ जना, पर्वतका ७४ जना, बाग्लुङका १२३ जना, म्याग्दीका २७ जना

र मुस्ताङ जिल्लाका एक जनामा को’रोना पु’ष्टि भएको निर्देशनालयद्वा’रा जारी विज्ञप्तिमा जनाइएको छ। आज पु’ष्टि भएकासंगै गण्डकीमा को’रोना संक्रमितको कूल संख्या ३० हजार पुगेको छ।

गत २४ घण्टामा गण्डकीबाट ४२९ जना को’रोनामु’क्त भएका छन् । योसंगै, प्रदेशमा को’रोनामु’क्त हुनेको संख्या २० हजार ३९८ पुगेको छ। अहिले प्रदेशमा ९ हजार १८० स’क्रिय संक्र’मित छन् , उनीहरु मध्ये ८ हजार ९०९ जना होम आइसो’लेसनमा बसेको निर्देश’नालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्