२०७८ आश्विन १ शुक्रबार

चीनबाट २२५० थान अक्सिजन सिलिण्डर ल्याएर निशुल्क बाँड्दै व्यवसायी दिपक मल्होत्रा ।

काठमाडौं : आइएमएस ग्रु’पका अध्यक्ष समेत व्यवसायी दिपक मल्हो’त्राले चीनबाट २२५० थान अक्सिजनको सिलिण्डर ल्याएर सरकारी अस्पताललाई नि’शुल्क वितरण गर्ने भएका छन् ।

नेपालम कोरो’ना संक्र’मितहरुले अस्पताल पुगेर पनि अक्सिजन पाउन नसक्दा अकालमै देह’ त्याग्न बाध्य भएको अवस्थमा मल्होत्राले भने चीनबाट सिलिण्डर ल्याएर वितरण गर्न लागेका हुन् ।

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष समेत रहेका मल्होत्राले शुक्रबारसम्म चीनबाट २२५० थान अक्सिजन सिलिण्डर नेपाल आइपुग्ने जानकारी गराउँदै चेम्ब’रमार्फत् सरकारी अस्पतालेलाई कम्तिमा ५०० थान निःशुल्क उपलब्ध गराउने जानकारी गराए ।

यद्यपी निजी अस्पता’लहरुलाई भने शुल्क लिएर बिक्री गर्ने उनले जानकारी दिए । मल्होत्राको डीएम फाउण्डेशनले उक्त सिलिण्डर ल्याउन लागेको हो ।

फाउण्डेशनले केही चेम्ब’रलाई निःशुल्क दिने र केही लागत ख’र्चमा किनेर सरकारी अस्पतालहरुलाई निःशुल्क सिलिण्डर उपलब्ध गराउने छ । महामा’रीको समयमा अक्सिजन सिलिण्डरको अभाव हुन नदिन आफूले चीननबाट सिलिण्डर

मगाएको बताउँदै मल्होत्राले भने–‘अब नेपालमा सिलिण्डरको अभाव हुँदैन । अबको समस्या भनेको ग्यासको हो, त्यसमा पनि केही काम गर्ने सोचका साथ अघि बढिरहेको छु ।’
मल्होत्राले अघिल्लो वर्षको ल’कडाउनकै समयमा करोडौं

लागनी गरी मास्क उत्पा’दन गरेर बिक्री वितरण गर्दै आएका छन् । मास्कको हाहा’कार भएको त्यतिबेला मल्होत्राको कम्पनीले दैनिक ८० हजारसम्म मास्क उत्पादन गरेर बाजारमा मास्कको अ’भाव हुन दिएको थिएन । -अन्लाईन नेपाल

२०७८ जेष्ठ ४, मंगलवार २२:५७ गते 1 Minute 154 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार