बिहिबार , साउन २१, २०७८

यी जु’म्ल्याहा दाजुभाइ केही मिनेटको अन्तरमा जन्मिए, केही घन्टाको फरकमा संसार बाट बिदा भए ।

जेठ ४, २०७८ मंगलबार 933

काठमाडौ : को’रोना दो’स्रो लहर ल’प्कोले मिरूतस्थित सेन्ट थोमस स्कुलका शिक्षक ग्रे’गोरी रे’मन्ड राफेलको घरलाई पनि छोयो।

उनका जुम्ल्या’हा दुई छोरालाई अप्रिल २४ मा ज्वरो आयो। आइटी इन्जि’नियर दुबै जनाको अघिल्लो दिन बर्थडे थियो।
सन् १९९७ मा राफेलकी पत्नी सोजाले उनीहरूलाई केही मिनेटको अन्त’रालमा जन्म दिएकी थिइन्।

जुम्ल्या’हा यी दाजुभाइले त्यसपछि लगभग सबै काम सँगसँगै गरे। दुबैले एउटै विश्वविद्यालयमा आइटी पढे र इन्जि’नियर बने। दुबै जना है’दरावादमा काम गर्थे ।केही समयपछि उनीहरू काम गर्न विदेश जाने सोचमा थिए।

बुवा राफेलका अनुसार २४ औं जन्मदिन मनाएका उनीहरूलाई आएको ज्वरो निको नभएपछि मे १ मा उनीहरूलाई अस्पतालमा भर्ना गरियो।

दुबै जनाको शरीरमा अक्सि’जनको मात्रा निकै घटेको थियो। आनन्द अस्प’तालको को-भि’ड वार्डमा उनीहरूको उप’चार भयो। अ’चानक मे १३ मा सोजालाई अस्पतालबाट फोन आयो। उनका एक जना छोराको को’रोनाले मृ’त्यु भएको जानकारी दिइयो।

‘ऊ बितेको खबर सुनेपछि मलाई लागिसकेको थियो- अब अर्को छोरा पनि बाँ’च्दैन। किनकी उनीहरू छुट्टिनै नसक्ने थिए,’ राफेलले भने। नभन्दै त्यस्तै भयो। केही घन्टा नबित्दै सोही अस्पतालमा उप’चार भइरहेका अर्का छोराको

पनि मृ’त्यु भयो। ‘को’रोनाले हाम्रो परिवार ध्व’स्त बनाइदियो। मलाई थाहा छैन भगवानले किन हा’मीजस्ता मान्छेलाई नै यस्तो गर्छ,’ राफेलले भने,‘मलाई आशा छ- दाजुभाइ अहिले पनि सँगै होलान्।’

प्रतिकृया दिनुहोस्