२०७८ आश्विन ६ बुधबार

यो ठाउ सिल गरियो, मर्निङवाक समेत बन्द !

बनेपा : जिल्लामा अन्य स्थानीय तहभन्दा को’रोना सङ्क्र’मण उच्च सङ्ख्यामा रहेको बनेपा नगरपालिकामा आज रातिदेखि ‘सिल’ गरिने भएको छ ।

स्थानीय जनप्रतिनिधिलगायत को-भि’ड–महामारी व्यवस्थापनमा सरोकारवालासँगको सोमबारको बैठकले आज राति १२ बजेदेखि नगर सि’ल गर्ने निर्णय गरेको हो । का’रोना सङ्क्र’मणको दोस्रो लहर ती’व्ररूपमा बढेपछि सम्पूर्ण नगर क्षेत्र हाललाई

एक हप्ताका लागि सि’ल गर्नुपरेको नगरप्रमुख लक्ष्मीनरसिंह वादेले बताए । उनका अनुसार आज राति १२ बजेदेखि जेठ १२ गते राति १२ बजेसम्म नगर क्षेत्र सिल गर्ने निर्णय गरिएको हो । ‘औ’षधि पसल र अस्पतालबाहेकका अन्य खाद्यान्न, तरकारी र दुग्ध’जन्य पसल तथा फलफूल, बैंक, वित्तीय

संस्थाका सेवा ब’न्द गर्नुका साथै मर्नि’ङवाकमा समेत प्र’तिबन्ध लगाइएको छ’, वादेले भने ।नगरद्वा’रा जारी अपिलमा फोह’रमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युत्

सेवाप्रदायक निकायले न्यूनतम कर्मचारीमार्फत स्वास्थ्यका आधारभूत मा’पदण्ड अप’नाएर सेवा प्रवाह गर्न प्रबन्ध मिलाउनेसमेत उल्लेख गरिएको छ । साथै सूचना विभागबाट जारी प्रेस पासवाहक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय ज’नप्रतिनिधिलाई

जानकारी गराएर बाहिर निस्कन पाइनेछ । जिल्ला प्रशासन कार्यालयले पनि आइतबारदेखि एक साता जिल्लामा निषेधाज्ञा थप गरेको थियो ।का’रोना सङ्क्र’मणको दोस्रो लहर नगरमा हाल जिल्लामा रहेका कूल को’रोना सङ्क्र’मितमध्ये बनेपामा ३५ दशमलव ४ प्रतिशत अर्थात् ६९७ मा सङ्क्र’मण भएको छ ।

नगरमा हालसम्म १० को मृ’त्यु भएको छ ।पछिल्ला केही दिनदेखि काभ्रेपलाञ्चोकमा दैनिक डेढ सयभन्दा बढीको सङ्ख्यामा सङ्क्र’मित थ’पिन थालेका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा १७८, अघिल्लो दिन १९८ तथा शुक्रबार १५१ मा को’रोना सङ्क्र’मण पु’ष्टि भयो ।

दैनिक ३० को हारा’हारीमा को’रोना सङ्क्र’मणमु’क्त हुने गरेका छन् भने सरदर दैनिक दुईको मृ’त्यु हने गरेको तथ्याङ्कले देखाएको छ ।जिल्लास्थित को-भि’ड–१९ सङ्क्र’मण नि’यन्त्रण, रो’कथाम र उप’चारसम्बन्धी केन्द्र (डि’सीसीएमसी)का अनुसार

हाल को’रोना सङ्क्र’मणको दो’स्रो लहर शुरु भएयता जिल्लामा एक हजार ९८९ सक्रिय सङ्क्र’मित रहेका छन् । सङ्क्र’मितमध्ये धुलिखेलमा ४१४, पनौतीमा ३९९, पाँचखालमा १२४, नमोबुद्धमा ८१, म’ण्डनदेउपुरमा ११० तथा रोशी गाउँपालिकामा ३५, चौँरीदेउरालीमा २६, तेमालमा ३०,

भुम्लुमा ३०, खानीखोलामा २२, बेथानचोकमा १४ र महाभारत गाउँपालिकामा १६ सक्रिय सङ्क्र’मित रहेका छन् ।कूल सङ्क्र’मितमध्ये ९४ प्रतिशत अर्थात् एक हजार ८९१ सङ्क्र’मित होम आ’इसोलेशनमै उपचाररत छन् । हालसम्म जिल्लाका ८५ कोरोना सङ्क्र’मितको मृ’त्यु भएको छ ।

२०७८ जेष्ठ ४, मंगलवार २३:२२ गते 1 Minute 714 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार