२०७८ कार्तिक ११ बिहीबार

धुर्मुसले भाबुक हुदै भने, अब मलाइ साथ् दिने नेपालीको लागि लड्छु भन्दै गर्दैछन यस्तो काम ।

जनकपुरधाम : अक्सि’जन नपाएर अस्पतालको बेडमा छट्प’टाइरहेकाहरूको जीवन रक्षाका लागि हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल) सिलिन्डर लिएर अस्पताल पुगिरहेका छन्।

आफूलाई हास्यकलाकार बनाएर विश्वमा चिनाउने दर्शकको जीवनरक्षाका लागि खटिएको धुर्मुसले बताए। धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्षसमेत रहेका उनले बीपी कोइराला मेमोरियल क्या’न्सर अस्पतालमा सञ्चालित १ सय ४०

शय्याको कोभिड अस्पतालका लागि ५० वटा सिलिन्डरमा अ’क्सिजन भरेर अस्पताललाई हस्ता’न्तरण गरेका छन्। को’रोना महामा’रीबाट पी’डित भएकाहरूको राहत र उ’द्धारका लागि आक’स्मिक हेल्प कक्षको स्थापना गरेर धुर्मुस खटिएका हुन्।

‘महामा’रीका बेलामा मानवताभन्दा ठूलो अरूको केही छैन। हाम्रो सानो प्रयासले कसैको ज्या’न बच्छ भने हामी किन सहयोगी नबने ?

’धुर्मुसले भने,‘यो बेला आफू पनि बच्नु र अरूलाई पनि बचाउनु मानवीय धर्म र कर्तव्य हो।त्यहीभएर जे, जे अभाव र आवश्यकता छ त्यसका लागि सहयोगी बन्न हिँडेको हुँ।’महोत्तरीको बर्दिबासमा अक्सिजन प्लाट स्थापना गर्ने योजनामा रहेको उनले बताए।

आत्मबल बढाउनु, सका’रात्मक कुरा सोच्नु, पोषिलो खानु, डर र त्रासबाट विचलित नहुन कोरो’ना सं’क्रमितलाई धुर्मुसले आग्रह गरेका छन्। ‘स्वास्थ्य सुरक्षाका मापद’ण्डपालना गर्दै स्वयम् अनुशासित हुनु नै महामारीबाट बच्ने औषधि भएको सम्पूर्ण दर्शकलाई हार्दिक अनुरोध गर्दछु

धुर्मुसले भने,‘को’रोना नियन्त्र’णमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई म सलाम गर्न चाहन्छु।’यतिखेर सबैले मानवता देखाउने समय आएकाले सबैलाई राहत र उ’द्धारमा जुट्न उनले अपिल गर्दै उनले थपे,‘म यतिखेर शु’द्ध जनताको सेवक बन्न अघि बढेको हुँ।’

चितवनका जुझारु युवाको स’क्रियतामा उनको टिमले एम्बुलेन्स सेवा, रक्त’दान सेवा, मेडिकल काउ’न्सिलिङ सेवा दिइरहेको छौं। हालसम्म यहाँबाट आठ सयभन्दा बढी व्यक्तिलाई सेवा दिइसकेको छ भने देशको केन्द्रीय भरतपुर अस्पताललाई आवश्यक महत्त्वपूर्ण स्वास्थ्य सामग्री हस्ता’न्तरण गरिसकेका छन्।

चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण अभियानमा जुटिरहेका धुर्मुस केही सातायता को’रोना महामा’री नियन्त्र’णमा सक्रिय छन्। महाभू’कम्प,बाढी’पहिरो’मा राहत तथा उद्धारमा खटेर चर्चा कमाएका धुर्मुस फेरि एकपल्ट को’रोना महामा’री नियन्त्र’णमा खटिएका हुन्।

२०७८ जेष्ठ ५, बुधबार ०१:३८ गते 1 Minute 407 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार