२०७८ आश्विन ६ बुधबार

मापदण्ड को ख्यालै नगरी भटाभटी कुटनीतिक नियोग मा आफ्नो मान्छे नियुक्त गर्दै प्रधानमन्त्री !

काठमाडौं:प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल पछिल्लो समय अन्तर्राष्ट्रिय तहमा सुनिन देखिन थालेको दाबी गर्दै आएका छन्।

ओलीले आफ्नो नेतृत्वमा सरकार बनेसँगै नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कूट’नीतिक क्षेत्रमा सन्तो’षजनक सु’धार भएको भन्दै यस्तो दा’बी गरेका हुन्। तर, व्यवहारमा भने त्यस्तो देखिँदैन। कूट’नीतिक सम्बन्ध बिस्तारमा महत्वपूर्ण योगदान गरेको दा’बी गर्ने,

वर्तमान सरकारले आफ्नै दा’बीलाई खण्ड’न गर्नेगरी कूट’नीतिक नियुक्ति गर्दै आएको छ।कूटनीतिक सम्बन्ध मजबुत र प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने नियोगहरूका प्रमुखमा त्यससम्बन्धी अनुभव र ज्ञान भएकालाई नियु’क्त गर्नुपर्ने हुन्छ।

तर सरकारले त्यस्ता नियोगहरूमा खल्तीका व्यक्तिलाई नियुक्त गर्दै आएको छ, जोसँग सम्बन्धित ज्ञान र अनुभव छैन,सरकारले हालै विभिन्न ११ मुलुकमा राज’दूत सिफारिसको निर्णय गरेको छ। राजदूतमा नियुक्तिका लागि सिफारिस भएकामा नौजना राजनीतिक दलका नेतासँग,

निक’ट वा उनीहरूका आफन्त छन्। दुईजना मात्र परराष्ट्र सेवाबाट सिफारिस भएका छन्। ओली सरकारले जारी गरेको निर्देशिकामा राजदूत सिफारिस गर्दा ५० प्रतिशत परराष्ट्र सेवाबाट हुनुपर्ने प्राव’धान छ।राजदूत हुनका लागि परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध,

द्विप,क्षीय र बहुपक्षीय कूटनीतिका आया,मबारे अनुभव हासिल गरी मुलुकको प्रतिनिधित्व गर्नसक्ने क्षमता भएको र नियुक्त भई जाने मुलुकको कार्यसम्पादनको ज्ञान वा अनुभव भएको हुनुपर्ने माप,दण्ड तोकिएको छ। तर ओली सरकारले यो मापदण्डको बेवा,स्ता गर्दै आएको छ।

राजदूत नियुक्ति नेताहरूको खल्तीबाट भएको यो पहिलो घट,ना भने होइन। राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ जा,री भएपछि पनि सरकारले पटक पटक खल्तीबाट राजदूत सिफारिस गर्दै आएको छ।

२०७८ जेष्ठ ५, बुधबार १५:१४ गते 1 Minute 426 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार