२०७८ आश्विन १ शुक्रबार

हार्दिक बधाई ! नेपालमा एकैदिन ७९८९ जना को’रोना संक्र-मणमुक्त ।

काठमाडौं : नेपालमा पछिल्लो २४घन्तम ७९८९ को’रोना संक्रम’णमुक्त भएर घर फर्किएका छन ।त्यस्तै आज थप ८१७३ जनामा को’रोना संक्र’मण पु’ष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८०६४ जनाको पीसीआर बिधि र १०९ जनाको एन्टीजेन बिधिबाट को’रोना पुष्टि भएको हो ।
काठमाडौंमा १९८८, ललितपुरमा २७० र भक्तपुरम २२८ गरी काठमाडौं उपत्यकामा २४८६ जना संक्र’मित भएको

मन्त्रालयले जनाएको छ ।हाल देशभर ८५४ क्वारे’न्टाइनमा रहेका छन् ।त्यस्तै बुधबार ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकामा एकैदिन २५ जना को’रोना सं’क्रमण पु’ष्टि भएको छ । गत शोमबार पालिकाका ३० जनाको स्वाब सं’कलन गरि पठाईएकोमा २५ जनाको रिपोर्ट पो’जेटिभ आएक

लिखु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनानाथ चौधरीले जानकारी दिनुभयो ।बुधबार लिखु गाउँपालिकामा पोजेटिभ देखिएका २५ जना मध्ये १७ जना वडा नं. ३ नर्मदेश्वरका साविक १, २ र ३ नम्बर वडाका ना’गरिकहरु हुन् ।

शोमबार नर्मदेश्वरवाट संकास्पद २० जनाको स्वाव को’रोना भा’ईरस संक्र’मण परीक्षणका लागि काठमाण्डौं पठाईएको थियो ।२० जनाको स्वाब पठाईएको मध्ये १७ जनामा को’रोना भाई’रस संक्र’मण पु’ष्टि भएको हो ।

त्यस्तै अरु ८ जना भने लिखु गाउँपालिका वडा नं. ६ गाम्ना’ङ्गटार खाल्टेका हुन् । वडा नं. ६ वाट पनि गत शोमबार नै संकास्पद १० जनाको स्वा’व पिसिआर परीक्षणका लागि काठमाण्डौं पठाईएको थियो ।

वडा नं. ६ वाट पठाईएको १० जनाको स्वाब मध्ये ८ जनामा को’रोना भाई’रस सं’क्रमण पु’ष्टि भएको हो ।को’रोना भाई’रस संक्र’मित व्यक्तिहरु काठमाण्डौंवाट पालिकामा गाडीका गाडी भि’त्रिरहदा पालिका भने मौन बसेको छ ।

काठमाण्डौंवाट भि’त्रिएका नागरिकहरुको बारेमा हालसम्म पालिकाले कुनैपनि तथ्यांक राखेको छैन ।नि’षेधाज्ञाको ’बाबजुद पनि पालिकामा नागरिकहरु भि’त्रिएको विषयमा आफुलाई कुनैपनि जानकारी नभएको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेलले बताए ।

पालिका भित्रैको नागरिकहरुमा को-भि’ड संक्रमण भएको पाईएमा पालिकाले उपचारका लागि पहल गर्ने र काठमाण्डौंवाट आएर संक्र’मण फैलिएको पाईएमा पालि’कावाट कुनै पनि उपचारको लागि आफुहरुले पहल नगर्ने अध्यक्ष पौडेलले बताएका छन् । -गण्डकी छ्ड्के नेपाल

२०७८ जेष्ठ ५, बुधबार १८:३५ गते 1 Minute 1454 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार