२०७८ कार्तिक ११ बिहीबार

संक्र-मितलाई निःशुल्क उपचारको माग गर्दै नेविसंघका युवाहरु रिले अनसनमा ।

धनुषा : प्रदेश सरकारले को’रोना संक्र’मित बिरा’मीलाई निःशुल्क उप’चार गर्नुपर्ने माग गर्दै नेविसंघ तथा नागरिक समाज धनुषाले आजदेखि जनकपुरधाममा रिले अन’सन सुरु गरेको छ ।

को’रोना संक्र’मणको यस लहरमा सर्वसाधारण जनता उपचा’रबाट वञ्चित रहेको अवस्थामा सरकारलाई घच्घ’च्याउन आफूहरुले स्थानीय जनकचोकमा रिले अ’नसन सुरु गरेको नेविसंघका सोनु निधिले बताए ।

अनसनमा बसेकाहरुले को’भिड–१९ का बिरा’मीलाई निःशुल्क उप’चार गर, अक्सिजन तथा अन्य स्वास्थ्य उप”करणको सुलभ व्यवस्था गर, अस्पतालको क्षमता बढाई जनशक्ति थप गर, प्रादेशिक अस्पतालको अ’क्सिजन सिलिण्डर र रेम्डे’सिभिर

औषधि निजी अस्पतालमा बेच्ने मेसु र डाक्ट’रलाई कार’बाही गर, निषे’धाज्ञाको नाममा का’लोबजारी ब’न्द गर, मुख्यमन्त्री राजी’नामा दे, सामाजिक विकासमन्त्री रा’जीनामा दे,

जिल्ला प्रशासन प्रमुखलाई सरुवा गर, गरिबी रेखा’मुनि रहेका जनतालाई राहत र प्या’केजको व्यवस्था गरलगायतका माग राखेका छन् । रिले अनसनमा गणेश साह, कपि’लदेव यादव, रञ्जित मिश्र, सोनु निधि, बलराम महतोलगायत युवा बसेका छन् । -फरकधार बाट

२०७८ जेष्ठ ५, बुधबार २३:०३ गते 1 Minute 427 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार