२०७८ आश्विन ६ बुधबार

मनछुने लाईनहरु : कदर गर्न सिक न त जिन्दगी फेरि मिल्छ न जिन्दगीमा आएका मान्छे ।

१. पहिला अलिकती पैसा कमाउनु छ अनि किन्नु छ केही दर्जन आफन्त र जिग्री साथिहरु ।
२. कदर गर्न सिक न त जिन्दगी फेरि मिल्छ न जिन्दगीमा आएका मान्छे ।

३. सम्बन्धमा फाटो हैन बाटो बनाउनु होस ।
४. चिन्ताले चितालाइ भन्यो तैले मरेको मान्छेलाई जलाउछ्स मैले जिउदो मान्छेलाइ जलाउछु ।
५. अरुलाइ खुसी बनाउन सक्दैनौ भने दुखी पनि नबनाउ ।

६. माग्दिन प्रभु तिम्रो स्वर्ग, यहि धर्तीमा शान्ति भए पुग्छ ।
७. हामी कसैका लागि त्यही समयसम्म खास हुन्छौ जबसम्म उसले अरु कसैलाइ भेट्दैन ।

८. रगतको नाताले मात्र कोहि आफ्नो हुदैन आफ्नो हुनलाइ आत्मियता र विश्वासको नाता चाहिन्छ ।
९. जो भन्ने गर्छ म तिमिलाइ रुवाउने छैन अक्कसर उसैले रुन पनि बाध्य बनाउछ ।

१०. सुख आउदा नबिर्सिनु उनिहरुलाइ जसले तिमिलाइ दुखमा साथ दिएका हुन्छ्न ।
११. नबोलेर सम्बन्ध चिस्याउन भन्दा धेरै बोलेर सम्बन्ध टुङ्याउनु राम्रो हुन्छ ।
१२. कसैले चिन्दैनन पिर छैन मलाइ तर मुख छोप्न नपरोस कसैले चिन्छ कि भनेर । -इन्फो लिन्क

२०७८ जेष्ठ ६, बिहीबार ०३:०९ गते 1 Minute 486 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार