बिहिबार , साउन २१, २०७८

हड्डी तथा मुटुलाई स्वस्थ राख्न खानुहोस् ’भिटामिन के’, यी ५ खानामा भरपुर मात्रामा पाइन्छ जानीराख्नुहोस ।

जेठ ६, २०७८ बिहिबार 303

मानिसलाई हरेक दिन ऊर्जावान रहन दैनिक आवश्यक पोषक तत्वहरू चाहिन्छ, जसले समग्र स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्ने गर्दछ।

हामी सबैले भिटामिन ए, बी, सी, डी र ई को महत्व थाहा छ। तर, भिटामिन के को महत्त्वबारे हामी मध्ये धेरैलाई थाहा नहुन सक्छ। भिटामिन के पनि मानिसको शरीरलाई नभइ नहुने पोषक तत्व हो।

यसले मानिसको स्वास्थ्यमा अरु भिटामिनको जस्तै महत्वपूर्ण भूमिका खेल्छ। यो एक फ्याट घुलनशील भिटामिन हो, जसले हड्डीहरूलाई मजबुत राख्दछ । भिटामिन के ले घाउहरूलाई

निको पार्नदेखि लिएर मुटुको स्वास्थ्यलाई पनि लाभदायीक हुने गर्दछ। यस भिटामिनको नियमित सेवनले टाइप २ मधुमेह हुने जोखिमलाई पनि कम गर्दछ। विशेष गरी यो भिटामिन पात भएको सागसब्जीमा पाइने गर्छ।

प्रतिकृया दिनुहोस्